सेलेना गोमेज

 

13729102_519307284937941_8214767892338569511_n

14264044_536243006577702_5197877930139405958_nविश्व चर्चित गायिका तथा नायिका सेलेना गोमेज यतिबेला विश्व यात्रमा छिन् । यी २३ बर्षीया सुन्दरीको गायन यात्रामा अभुतपूर्व दर्शकको साथ जुटिरहेको छ । केही समय अघि लस भेगासको स्टेजमा सेतो रंगको न्यूड पहिरनमा निक्कै खुलेकी थिइन् । त्यहाँ आफ्नो जवानी र गायकीले दर्शकलाई मन्त्रमुग्ध बनाइन् रहेकी छिन् ।

विश्व चर्चित सेलेनाका २०१६ भरी नै कन्सर्टक बुक भइसकेका छन् । उनी विश्वभरी नै यात्रा गर्दै छिन् । अर्को बर्ष भने स्वास्थ्यका कारण विश्व यात्रा नगर्ने सुरमा छिन । यसको अफिसियल घोषणा हुन भने बाँकी नै छ ।
सेलेनाको कन्सर्टमा सहभागी हुनको लागि उनको अफिसियल वेवसाइट सेलेना गोमेज डट कम भिजिट गर्नु पर्नेहुन्छ ।

Published On: Time : 6:22:13

तपाईको प्रतिक्रिया