इम्जातालको जोखिम घट्यो

सोलुखुम्बु, ८ मङ्सिर । नेपाली सेनाले पानीको मात्रा घटाएपछि इम्जातालको जोखिम घटेका छन् । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम ९युएनडिपि० को आर्थिक सहयोगमा समुदायमा आधारित बाढी तथा हिमताल विस्फोटन जोखिम न्यूनीकरण आयोजनामार्फत नेपाली सेनाले आठ महिना लगाएर तालको ३ दशमलव ४ मिटर पानी घटाएको छ । नेपाली सेनाले अघिल्लो वैशाखको पहिलो हप्ताबाट सुरु गरेको उक्त कार्यमा युएनडिपिले रु। ३० करोड सहयोग गरेको ज...

१० नमुना शहरको एकीकृत विकास योजना अन्तिम चरणमा

काठमाडौं: मध्यपहाडी लोकमार्ग आसपासका १० सहरलाई व्यवस्थित नयाँ सहरका रुपमा विकास गर्न सुरु गरिएको एकीकृत विकास योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सरकारले पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनहुँको डुम्रे भन्सार, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, बैतडीको पाटन र अछामको साँफेबगरलाई व्यवस्थित सहरका रुपमा विकास गर्न लागिएक...

न्यानो सिरक वितरणमा पल र आंचल भन्छन् :- “मान्छे जेन्टलम्यान हुनको लागि सवै नेपालीको मुहारमा मुस्कान ल्याउन सक्नुपर्छ”

  डिएक्सएन परिवार मलेशियाको आर्थिक सहयोग तथा एक्ट्स नेपालको सहकार्यमा हिजो बुधबार सिन्धुपाल्चोक जिल्लाको फुलपिङ कट्टीमा न्यानो सिरक वितरण कार्यक्रम अन्तर्गत पैसठी परिवारलाई सिरक वितरण गरीएको छ । प्रोडक्शनमा रहेको नेपाली कथानक चलचित्र जोनी जेन्टलम्यानका नायक नायीकाद्धयले सांच्चैनै मान्छे जेन्टलम्यान हुनको लागि सवै नेपालीको मुहारमा मुस्कान ल्याउन सके मात्र कोही ब्यक्ति जेन्टलम्यान बन्ने...

अब्रोड स्टडीमा जांदै हुनुहुन्छ ? विषय छनौट कसरी ? थाहा पाउन यो पढ्नुहोस्

युवापुस्तामा अब्रोड स्टडी गर्ने लहर छ अहिले । जुनसुकै लेभलका विद्यार्थी अब्रोड स्टडीमा जान हतारोमा छन् । विदेशमा गएर उच्च शिक्षा हासिल गर्ने तरिका अहिले विगतमा जस्तै कठिन छैन । सामान्य तरिकाले पनि विदेशमा स्टडी गर्न जान सकिने अवस्था छ । विदेशमा गएर अध्ययन गर्ने विद्यार्थीको संख्या वर्षेनी बढ्दो छ । विदेशमा उच्च शिक्षा हासिल गर्न निकै खर्चिलो पनि छ । त्यसैले विदेश अध्ययन जानूपूर्व जुन सुकै विद्...

पोखरामा आन्तरिक पर्यटकको आकर्षण बढ्दो

पोखरा, ५ कात्तिक । विश्वमै पर्यटकीयरूपमा ख्याति कमाएको पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । गत वर्षको भूकम्प र नाकाबन्दीका कारण तहसनहस बनेको पोखराको पर्यटनलाई अघिल्लो वर्ष आन्तरिक पर्यटनले केही मात्रामा भने पनि राहत पु¥याएको थियो । यस वर्ष पनि पोखरामा विदेशी पर्यटकको अपेक्षित आगमन नभए पनि आन्तरिक पर्यटक आउने क्रम भने बढिरहेको होटेलका सञ्चालकहरू बताउँछन् । पोखराको पर्य...

गोरखा दरबार पुनःनिर्माणमा ढिलाइ

गोरखा, ५ कात्तिक । भूकम्पले क्षति पु¥याएको गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएको छ । दरबारको जग तथा संरचनामा भूकम्पले क्षति पु¥याएकाले जगैदेखि पुनःनिर्माण गर्नुपर्ने देखिए पनि बजेटको अभाव हुँदा दरबारका मुख्य संरचना र कालिका मन्दिरको पुनःनिर्माण हुन सकेको छैन । ‘दरबारको गारो जीर्ण भइसक्यो । छानाबाट पानी चुहिन्छ”, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख गणेश भट्टराईले भन्नुभयो, “तल्लो तलाभन्दा माथिल्लो ...

सौन्दर्यकी रानी रारा

राराताल नेपालको कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुन्द्री सतहदेखि दुई हजार ९ सय ७२ मिटर उचाईमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा पार गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमीटर र अधिकतम चौडाई ३.२ किलोमीटर छ भने गहिराई उक सय ६७ मीटर छ । प्रकृति...

पूर्वको गोसाइकुण्ड तिम्बुङ

पाँचथर जिल्लाको सुदुरउत्तरी गाविस फलैंचा–०९ मा अवस्थित छ तिम्बुङ पोखरी । पाँचथर सदरमुकाम फिदिमदेखि १८ कोश दुरीमा अवस्थित यो स्थान ताप्लेजुङ्ग जिल्लाको कालीखोला र भारतको सिक्किमसँग जोडिएको छ । ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा जैबिक विविधताले प्रशिद्ध तिम्बुङ पोखरी पुग्न सदरमुकाम फिदिमबाट मेची राजमार्ग र पुष्ष्लाल मध्यपहाडी लोकमार्ग प्रयोग गरेर च्याङथापु हुँदै वा इलाम बजारबाट पशुपतिनगर, सन्दकपुर, ...