सडक सुन्दरता

सडक सुन्दरताकाठमाण्डौ सोलु मोटरबाटोको पातले खण्डको मनोरम दृष्य । तस्विरः टुडिखेल...

बिपी राजमार्गले फेरियो जीवनशैली

सिन्धुली, १७ माघ । नागबेली शैलीमा एसियाकै नमुनाका रुपमा निर्माण भएको बिपी राजमार्ग नयाँ प्रविधि र नयाँ शैली प्रयोग भएको छ । बाहिरबाट हेर्न आउने तथा बाटोमा सवारी साधन चलाउने चालक जोसुकै हुन् बाटोको नमुना र सुन्दरता मन नपराउने सायदै नहोलान् । तराईको समथर भूभागदेखि सुरु भएर चुरेपहाड, महाभारतलाई नै छिचोलेर राजधानीसँग जोड्ने नेपालको सबैभन्दा छोटो सडकमार्ग बिपी राजमार्ग बनेको छ । महोत्तरीको बर्दिबासबा...

सौराहामा माघ २९ देखि फुड फेस्टिबल

चितवन, १७ माघ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा माघ २९ गतेदेखि ११औँ सौराहा फुड फेस्टिबल हुने भएको छ । सौराहामा आइतबार पत्रकार सम्मेलन गरी आयोजक क्षेत्रीय रेस्टुराँ एन्ड बार एसोसिएसन नेपाल ९क्षेत्रीय रेवान० ले महोत्सवबारे जानकारी गराएको हो । सौराहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रणय दिवसको अबसर पारेर गरिने खाना महोत्सव फागुन ४ गतेसम्म चल्ने महोत्सवका संयोजक ...

घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ

बाबियाचौर म्याग्दी, १६ माघ । म्याग्दीको घार गाविस–१ मा पर्ने प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ भएका छन् । पर्यटन व्यवसायका हिसाबले अफसिजन मानिने घोडेपानीमा हिजोआज नयाँ वर्ष मनाउने चिनियाँ पर्यटकको चापसँगै घोडेपानीका होटल भरिभराउ भएका हुन् । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने घोडेपानीमा दैनिक दुई सय जनाको अनुपातमा चिनियाँ पर्यटक भित्रिएको स्थानीय होट...

पर्यटकको गन्तव्य स्थल बन्यो पाल्पाको ‘काउँलेडाँडा’

रपाल्पा। झट्ट हेर्दा इलामकोे झल्को दिने पाल्पाको काउलेडाँडा वन पर्यटकको गन्तव्यस्थलका रुपमा विकास हुँदै गएको छ । वनमाराले भरिभराउ झिरुबास गाविसको काउलेडाँडा वनमा लगाइएको अम्रिसो खेतीले पर्यटकलाई लोभ्याएको छ । काउलेडाँडा वनलाई कबुलियती वनमा दर्ता गरेर यहाँ अम्रिसो खेती सुरु गरिएको हो । छ वर्ष अगाडि वनमाराले भरिभराउ काउलेडाँडा वन हिजोआज अम्रिसोले गर्दा इलामको चियाबगानको झल्को मेटाएको छ । काउलेडाँड...

रेडपाण्डा संरक्षणका लागि पाँचथरमा सञ्जाल निर्माण

पाँचथर । रेडपाण्डा पाईने पाँचथर जिल्लका छ गाविसमा रहेका नौँ सामुदायिक बन उपभोक्ता समितिको सञ्जाल बनाइएको छ । सोमबार फिदिममा आयोजित एक कार्यक्रमबाट स ञ् ज ा ल बनाइएको हो । समुदायमा अ ा ध ा र ी त र े ड प ा ण् ड ा कार्यक्रम अन्तर्गत यो सञ्जाल निर्माण गरीएको हो । रेडपाण्डा जगाउन स्थानिय समुहलाई सक्रिय बनाउने उद्देश्यले स ञ् ज ा ल बनाइएको हो । फिदिममा स ा म ु द ा िय क बनका पदाधिकारी, सरकारी तथा गैर सरक...

आँखैमा सगरमाथा (फोटो फिचर)

पर्यटकीय स्थल सोलुखुम्बुको पताले डाडाँबाट देखिएका सगरमाथाको मनोरम दृष्य । काठमाण्डौ सोलु सल्लेरी मोटरबाटो कालोपत्रे भएपछि यहाँ सगरमाथाका दृष्यपान गर्न दैनिक आन्तरिक तथा वाह्य सयाँै पर्यटक आउने गरेका छन् । तस्विर : टुडिखेल...

 इम्जातालको जोखिम घट्यो

सोलुखुम्बु, ८ मङ्सिर । नेपाली सेनाले पानीको मात्रा घटाएपछि इम्जातालको जोखिम घटेका छन् । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम ९युएनडिपि० को आर्थिक सहयोगमा समुदायमा आधारित बाढी तथा हिमताल विस्फोटन जोखिम न्यूनीकरण आयोजनामार्फत नेपाली सेनाले आठ महिना लगाएर तालको ३ दशमलव ४ मिटर पानी घटाएको छ । नेपाली सेनाले अघिल्लो वैशाखको पहिलो हप्ताबाट सुरु गरेको उक्त कार्यमा युएनडिपिले रु। ३० करोड सहयोग गरेको ज...

१० नमुना शहरको एकीकृत विकास योजना अन्तिम चरणमा

काठमाडौं: मध्यपहाडी लोकमार्ग आसपासका १० सहरलाई व्यवस्थित नयाँ सहरका रुपमा विकास गर्न सुरु गरिएको एकीकृत विकास योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सरकारले पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनहुँको डुम्रे भन्सार, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, बैतडीको पाटन र अछामको साँफेबगरलाई व्यवस्थित सहरका रुपमा विकास गर्न लागिएक...

न्यानो सिरक वितरणमा पल र आंचल भन्छन् :- “मान्छे जेन्टलम्यान हुनको लागि सवै नेपालीको मुहारमा मुस्कान ल्याउन सक्नुपर्छ”

  डिएक्सएन परिवार मलेशियाको आर्थिक सहयोग तथा एक्ट्स नेपालको सहकार्यमा हिजो बुधबार सिन्धुपाल्चोक जिल्लाको फुलपिङ कट्टीमा न्यानो सिरक वितरण कार्यक्रम अन्तर्गत पैसठी परिवारलाई सिरक वितरण गरीएको छ । प्रोडक्शनमा रहेको नेपाली कथानक चलचित्र जोनी जेन्टलम्यानका नायक नायीकाद्धयले सांच्चैनै मान्छे जेन्टलम्यान हुनको लागि सवै नेपालीको मुहारमा मुस्कान ल्याउन सके मात्र कोही ब्यक्ति जेन्टलम्यान बन्ने...