डा. केसीको ज्यान जोखिममा

चिकित्सा क्षेत्रमा रहेको बेथिति अन्त्यको माग राख्दै अनसन बसेको २० औँ दिन बित्दा पनि माग सरकारले सुनुवाइ नगर्दा डा. केसीको ज्यान नै जोखिमा परेको छ । बिहिबार भएको वार्ता पनि निष्कर्ष विहिन भएको थियो । विग्रदो स्वास्थ्य स्थितिको विचार गरेर हदैसम्मको लचिलो हुदाँ पनि सरकारले गम्भिरता नदेखाएको कारण वार्ता सफल नभएको केसीका प्रतिनिधिहरुले आरोप लगाएका छन् । सरकारले जुन विषयमा सहमती गर्ने भनेर वार्ता बो...

किरात भूमिप्रति बेवास्था नगर्न आयोगलाई यायोक्खाको चूनौती

काठमाडौं । किरात राई यायोक्खाले आफुले प्रस्ताव गरे अनुसारको नामाकरण नगरेको प्रति अपत्ति जनाउदै बुधबार गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगमा ज्ञापनपत्र बुझाएको छ । यायोक्खाले पूर्वी नेपाल किरात भूमि भएको दावी गर्दै स्थानीय निकाय पुनःसंरचाना गर्दा त्यहाँको गडि गौडा, थुम, भाषा तथा जातिको ऐतिहासिक थलो जनाउने नामाकरण गर्न पहल गर्दै आएको थिय...

संविधान संशोधन प्रस्ताव दर्ता

काठमाडौं, १४ मंसिर । सरकारले संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको छ । प्रधानमन्त्री निवासमा साँझ बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधन मस्यौदालाई अन्तिम रुप दिएका थिए । प्रदेश नम्बर ४ र ५ नम्बरको सीमांकन फेरफेर, नागरिकतासम्बन्धी प्रावधान, संघीय आयोग गठन, समानुपातिक प्रतिनिधित्व, अंगीकृत नागरिकता लगायत बिषयलाई समेटेर संशोधन दर्ता भएको हो ।...

पत्रकारिता क्षेत्रको सबैभन्दा ठुलो पुरस्कार मरणोपरान्त पत्रकारदय सञ्जय न्यौपाने र कर्ण बोहोराई

प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस बर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त स्वर्गीय पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको छ । पाँच लाख रुपैयाँ राशी रहेको उक्त पुरस्कार दुवै पत्रकारका परिवारलाई संयुक्तरुपमा प्रदान गरिनेछ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीको संयोजकत्...

डा. केसीको समर्थनमा उदयपुरको स्वस्थ्य सेवा ठप्प

उदयपुर, १४ मंसिर । डा. गोविन्द केसीले १७ दिनदेखि बसेको आमरन अनसनको समर्थनमा उदयपुरका चिकित्सक तथा कर्मचारीहरुले सेवा ठप्प पारेका छन् । डा. केसी अनसन बसेको १७ औं दिन वितिसक्दा पनि सम्बन्धीत निकायबाट कुनै ठोस कदम नआएको भन्दै उनीहरुले जिल्ला अस्पताल उदयपुरको इमर्जेन्सी बाहेकका सम्पूर्ण स्वस्थ्य सेवा ठप्पा पारेका हुन् । डा. केसीको जीवनरक्षाको माग गर्दै उनीहरुले त्यसका लागि जस्तोसुकै कठोर कदम चाल्न ...

बीस मिनेटमै हार्‍यो नेपाल

टेस्ट मान्यता प्राप्त श्रीलंकाले टि–२० महिला एसिया कपको दोस्रो खेलमा नेपाललाई २० मिनेट भित्रै पराजित गरेको छ। नेपालले पहिलो इनिङमा बनाएको २३ रनको लक्ष्यलाई भेटाउन श्रीलंकाले आधा घण्टाको समय पनि खर्चिनु परेन। श्रीलंकाले २७ बलमै नेपाललाई पराजित गर्यो। सोमबार थाइल्यान्डमा भएको दोस्रो खेलमा श्रीलंकाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। जसमा नेपालका आठ खेलाडी खाता नखोल्दै आउट भए। प्रारम्...

सभामुख घर्तीमगरले गरे  स्वामी रामदेवको प्रशंसा

काठमाडौँ  सभामुख  ओमसरी घर्तीमगरले राजनीतिक दलहरुकै सहमतिमा सम्पूर्ण समस्या सामाधान हुने बताएकी छन् । वीरगन्जको आदर्शनगर रंगशालामा सञ्चालित योग विज्ञान शिविर, २०७३ को आज समापन समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीमगरले वर्तमान राजनीतिक जटिलताको निकास सबै दलको सहमतिमै निस्कने विश्वास व्यक्त गरिन् c उनले दलकै सहमतिमा नेपाल अग्रगामी राजनीतिक पाइला चाल्न सफल भएको र विगतको अनुभवलाई उपयोग गर्दै वर्तमान ...

तोकिएको समयभित्रै निर्वाचन हुनुपर्छ : प्रमुख आयुक्त यादव

उदयपुर, १३ मंसिर । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले तोकिएको समय भित्रै स्थानीय निर्वाचन हुनुपर्ने बताएका छन् । जिल्ला निर्वाचन कार्यालय उदयपुरको भवन सिलान्यास गर्न सोमबार विहान गाईघाट आईपुगेका प्रमूख आयुक्त यादवले २०७४ माघ ७ गनेभित्रमै स्थानीय निर्वाचन हुनुपर्ने बताएको हो । तोकिएको समयमा निर्वाचन गराउन आयोगको जिम्मेवारी भएको भन्दै उनले त्यसका लागि सरकार र राजनीतिक दलहरुलाई पटक...

काठमाण्डौमा भूकम्पको धक्का

काठमाडौँ १३ मंसिर । काठमाडौं उपत्यकामा आज बिहान धक्का महसुस गरिएको छ। बिहान ५ बजेर २० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। नेपालको पूर्वी भागमा भूकम्पका धेरै ठूलो धक्का महसुस गरिएको पाँचथर फिदिमका सविन राईले बताए । रामेछाप र सोलुखुम्बु आसपास केन्द्र बनाएर  ५ दशलमव ६ म्याग्निच्चुडको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।  भूकम्पका कारण क्षति भएनभएको अहिल...

इतिहास: भीमसेन थापा

भीमसेन थापा ९सन् १७७५ अगस्ट – सन् १८३९ अगस्ट ५० नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार ९प्रधानमन्त्री सरह० तथा राष्ट्रिय विभूति हुन् । राजा रणबहादुर शाहका हजुरिया (शाही सचिव तथा सल्लाहकार) भएपछि भीमसेन थापाको उदय भएको हो । सन् १८०० मा रणबहादुर अधित्याग गरेर निर्वासित जीवन बिताउन भारतको वाराणसी जाँदा भीमसेन थापा पनि सँगै गएका थिए । यसै कृतज्ञताका कारण, रणबहादुर शाहले ...