छोरी जन्मिँदा बज्दैनन् बाजा

कालिकोट । स्वास्थ्यचौकीमा एक–दुई दिनको फरकमा बच्चा जन्मिरहन्छन् । कुनै दिन बच्चा जन्मेको धेरैले थाहा पाउँछन् भने कुनै दिन धेरैलाई थाहा हुन्न । घरमै पनि बच्चा जन्मन्छन्, तर सबै बेला सबैलाई बच्चा जन्मियो कि जन्मिएन थाहा हुन्न । बच्चा जन्मेको थाहा दिने एउटा माध्यम हो– बाजागाजा । बाजागाजा बज्नु र नबज्नुको सम्बन्ध छोरा जन्मियो कि छोरी भन्नेसँग हुन्छ । धुमधामसाथ बाजागाजा बज्यो भने त्यो घरमा छोरा जन्म्य...

थाईल्याण्डमा बाढी, १४ जनाको मृत्यु

केहीदिन यता लगातार रुपमा भीषण बर्षा र बाढीका कारण दक्षिणी थाइल्याण्डमा १४ जनाको मृत्यु भएपछि बर्षा र बाढीबाट बढी प्रभावित क्षेत्रका ११ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा पनि गरिएको सरकारले मङ्गलबार जानकारी दिएको छ। गतहप्ता भीषण बर्षाले दक्षिणी थाइल्याण्डको मध्य भागलगायत प्रख्यात पर्यटकीयस्थल कराबी, कोह सामुई र कोह फा–ङ्गआन ठूलो असर पारेको र जसका कारण केही उडान र डुङ्गा सेवाहरु समेत प्रभावित भएको ...

राष्ट्रपति भवनमा कसले के भने

काठमाडौं, २० मंसिर । संविधान संशोधनको पक्ष र विपक्षमा राजनीतिक ध्रुवीकरण बढिरहेका वेला राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग गम्भीर परामर्श गरेकी छिन् । मधेसी मोर्चाको माग सम्बोधनका लागि सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेलगत्तै प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध जारी राखेपछि सम्भावित निकासमा केन्द्रित रहेर राष्ट्रपति भण्डारीले आइतबार साँझ ...

इन्डोनेसियामा हराएको प्रहरी विमान दुर्घटनग्रस्त अवस्थामा भेटियो

इन्डोनेसियामा शनिबार हराएको विमान दुर्घटनग्रस्त अवस्थामा आईतबार भेटिएको छ। शनिबार १६ जना प्रहरीलाई लिएर उठेको विमान पश्चिमी इन्डोनेसियाको बताम आईसल्याण्डबाट विमानस्थलसँग सम्पर्क विहिन भएको थियो। इन्डोनेसियाको राष्ट्रिय खोजी र उद्धार कार्यालयका प्रवक्ता मर्सुदीले घटनास्थलमा केही व्यक्तिका शव र क्षतविक्षत अवस्थाको विमान भेटिएको जानकारी दिएका छन्। ुविमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ, के...

डा. केसीले २२ औं दिनमा अनसन तोडे

वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले २२ औँ  दिनमा अनसन तोडेका छन् । केसी र सरकारी वार्ता टोलीका प्रतिनिधिबीच १२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएपछि केसीले अनसन तोडेका हुन । आइतबार बिहान ११ बजे डा. केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै  केसीले २२ दिनदेखि जारी सत्याग्रह तोडेका छन्। चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त बेथिति अन्त्य गर्न उनी दसौंपटक अनसनमा बसेका थिए ।...

गुरुङ राष्ट्रिय परिषदमा जंगबहादुर

हेटौंडाः गुरुङ राष्ट्रिय परिषद् (तमू ह्युल छो“ज धी) मकवानपुर जिल्ला शाखाको नया“ समिति चयन भएको छ । शनिबार भएको चौथो अधिवेशनले नया“ समिति चयन गरेको हो । अधिवेशनबाट सर्वसम्मत रुपमा जंगबहादुर तमुको अध्यक्षतामा १७ सदस्यीय नया“ कार्यसमिति चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा दिपक तमु, सचिवमा अमीर तमु, संगठन सचिवमा रमेश तमु, प्रचार सचिवमा नेत्रबहादुर तमु, कोषाध्यक्षमा सञ्जु तमु र सहकोषाध्यक्षमा बबिता त...

ट्रक दुर्घटनामा चालकको मृत्यु

फिदिम, १८ मंसिर । खाद्यान्न लिएर झापाको विर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको ट्रक पाँचथरको भारपामा दुर्घट्ना हुँदा चालकको मृत्यु भएको छ । भारपा–६ गुराँसेमा शनिवार विहान साढे ५ बजेतिर भएको दुर्घट्नामा मे १ ख १८४९ नम्बरको ट्रक सडकबाट झण्डै १ सय फिट तल झरेको छ । दुर्घट्नामा ट्रकका चालक फिदिम नगरपालिका वडा नं। ३ बस्ने मनकुमार राईको घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । स...

प्रेस काउन्सिलद्वारा चिनियाँ प्रतिनिधि मण्डलको स्वागत

काठमाडौं÷प्रेस काउन्सिल नेपालको आयोजनामा शुक्रबार राजधानीमा चिनियाँ प्रतिनिधि मण्डलको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्नको । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधि मण्डललाई दोसल्ला ओढाएर स्वागत गर्दै भने – “ऐतिहासिक कालदेखि नै नेपाल–चीन सम्बन्ध समस्यारहित असल छिमेकीको रुपमा रहँदै आएको, चीनलाई संकटको अवस्थामा सहयोग गर्ने अस...

ईलामबाट शुरु भयो वृत्तचित्र यात्रा

ईलाम, १७ मंसिर । किरात राई पत्रकार संघको आयोजनामा ईलाम बजारस्थित जिल्ला विकास समितिको हलमा वृत्तचित्र प्रदर्शन गरिएको छ । शहिद रत्नकुमार वान्तावाको जीवनीमा आधारित अगुवा पत्रकार जसकुमार राईद्धारा निर्मित तथा निर्देशित ‘बलिदान कहिल्यै मर्दैन’ र पत्रकार भिषण राईद्धारा निर्देशित ‘पहिचान’ वृत्तचित्र एकै साथ प्रदर्शन गरिएको थियो । वृत्तचित्र हेर्न ईलामका विभिन्न गाउँबाट दर्शहरु आएका थिए । वृत्तचित्र ...

जिशिअको कार्यकक्षमा माओवादीद्धारा तालाबन्दी

उदयपुर, १७ मंसिर । जिल्लाको शैक्षिक स्थितिलाई सुधार्नुको सट्टा बिगार्दै आएको आरोप लागेका उदयपुरका जिल्ला शिक्षा अधिकारी दिलिपकुमार ठाकुरको कार्यकक्षमा शुक्रबार नेकपा माओवादी (केन्द्र)ले तालाबन्दी गरेको छ । नेकपा माओवादी (केन्द्र) उदयपुरका इन्चार्ज मोहन खत्रीको नेतृत्वमा जिल्ला शिक्षा कार्यालय उदयपुर पुगेको टोलीले जिशिअ ठाकुरको कार्यकक्षमा तालाबन्दी गरेको हो । जिशिअ ठाकुर कार्यकक्ष बाहिर रहेको ...