कृषि बिकास बैक लि. को ५६ औं वार्षिकोत्सब सम्पन्न

काठमाण्डौ । कृषि बिकास बैक लि. ले आफ्नो ५६ औं वार्षिकोत्सब मनाएको छ । माघ ७ गते बैकको मुख्य कार्यालय रामशाहपथ प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रम नेपाल सरकारका माननीय उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त कार्यक्रमको विशिष्ट अतिथि नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी थिए भने उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख कार्यकारी अधिकृत, बैकक...

रंगपत्रकार कुबेर गिरीलाई ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ प्रदान

काठमाडौँ । रंगपत्रकार कुबेर गिरी ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार–२०७८’बाट सम्मानित भएका छन् । राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा शुक्रबार आयोजित ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०७८’मा राष्ट्रपति विद्यादेवी भण्डारीले गिरीलाई उक्त पुरस्कार प्रदान गरिन् । कार्यक्रममा पत्रकार डब्बु क्षेत्रीले पनि ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ प्राप्त गरेका थ...

१ नं. प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी

माघ ६, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रीहरुका जिम्मेवारी तोकेका छन् । शुक्रबार मन्त्रीपरिषद्को बैठकले ४ वटा मन्त्रालयहरु खारेज गरे सँगैं मन्त्रीहरुलाई जिम्मेवारी तोकेका हुन् । तिलकुमार मेन्याङबोले खानेपानी, सिंचाई, उर्जा मन्त्रालय र दुर्गाप्रसाद चापागाई(सचिन) ले सडक पुर्वाधार तथा सहरी विकास मन्त्रालय पाएका छन् भने त्यसैगरी जिवन आचार्यले पर्यटन, वन तथा वातावरण ...

बैदेशिक रोजगारीमा रहेका नेपालीको लागि उच्चतम व्याजदर प्रदान गर्ने गरी कृषि बैंकको आयो मातृभूमि वचत खाता

काठमाण्डौ । सेवाग्राहीहरुलाई सहजरुपमा सेवा प्रदान गर्न देशका ७७ जिल्लामा नेटवर्क रहेको कृषि विकास बैंक लि.ले बैंकिङ्ग सेवालाई सहज वनाई वित्तीय सेवा व्यवस्थापनमा सहजता कायम गर्न बैंकको ५६ औं वार्षिकोत्सवको अवसरमा ‘मातृभूमि वचत खाता’ जारी गरको छ । कृषि विकास बैंक लि. ले आफ्नो व्यवसायिक विविधतामा समय सापेक्ष थप तथा परिमार्जन गर्दै आई रहेको अवस्थामा धितोपत्र वोर्डले बैंदेशिक रोजगारीमा रहेका नेपाल...

पल शाहले अदालतबाट पाए सफाई

काठमाण्डौ । बालिका बलात्कार आरोप लागेका नायक पल शाह लाई जिल्ला अदालत तनहुँले सफाई दिएको छ । मंगलबार जिल्ला अदालतका न्यायधीश कमलप्रसाद आचार्यको इजलाशले सफाई दिएको हो । बलात्कारको अभियोगमा दावी नपुगेकोले सफाई दिएको भन्ने बुझिएको छ ,। तर उनी जेल मुक्त भने हुने छैनन् । यसअघि उनलाई नवलपुर जिल्ला अदालतले बालयौन दुराचारको आरोपमा दोषि ठहर गरी २ वर्ष ६ महिना कैद र १० लाख रुपैया जरीवाना तोकेको थीयो ।...

एमालेबाट देवराज घिमिरेको सभामुखमा संभावना

माघ ३, काठमाण्डौ । भोली माघ ४ गते दिउसो १ देखी ४ बजे सम्म प्रतिनिधी सभाको सभामुख चयन गर्न उम्मेद्वारी दर्ता संसद सचिवालयमा गराउने कार्यक्रम तय भएको छ । सता गठबन्धनमा शक्ति बाँडफाँडको सहमति हुदा प्रधानमन्त्री र सभामुख एमाले र माओवादी बीच आलोपालो हुने जानकारीमा छ । एमालेका एक नेताका अनुसार अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट देवराज घिमिरेलाई उम्मेद्वारी बनाउने प्रबल संभावना छ । उनी सादगी र पु...

सता साझेदार दलहरुको बैठक बस्दै, मन्त्रीपरिषद्ले पुर्णता पाउने

माघ २, काठमाण्डौ । सता साझेदारहरुको बैठक बालुवाटारमा पौने ६ बजे बाट शुरु भएको छ । बैठकमा मन्त्रीपरिषद्लाई पुर्णता दिने विषयमा छलफल हुने बताइएको छ । बैठक बस्नु पुर्व केपी ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र केपी ओली बीच करीब ६ घण्टा छलफल भएको थीयो ।...

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलबीच भेटघाट सम्पन्न, विदेशमा रहेका नेपालीले भोग्नुपरेका कानूनी व्यवधानको पर्खाल भत्काउछु, र उनीहरुको मन जित्छुः प्रधानमन्त्री दाहाल

माघ २, काठमाण्डौ । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलबीच आज विशेष भेटघाट सम्पन्न भएको छ । भेटका क्रममा प्रधानमन्त्री दाहाललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघको तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गरिएको छ । सो अवसरमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापाले हालसम्म संघले गरिआएको काम, नेपाल सरकारको तर्फबाट ...

राष्ट्रिय वाणिज्य बैंकको १२.५० प्रतिशत लाभांश

पौष २८, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको १७ औं वार्षिक साधारणसभाबाट १२.५० प्रतिशत लाभांश (नगद ७.५ र बोनस सेयर ५) प्रस्ताव पारित भएको छ । यो सेयर बोनस वितरणपछि बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ । राष्ट्रिय वाणिज्य बैंकले बजार चाहाना अनुसार सेवा प्रवाह गर्दै आईराखेको छ । साधारणसभामा बैंकका अध्यक्ष बलराम पाठकले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्...

सन्दीप लामिछानेलाई धरौटिमा रीहा गर्न अदालतको आदेश

पौष २८, काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछाने लाई २० लाख रुपैया धरौटि लीएर थुनामक्त गर्न उच्च अदालत पाटनका न्यायधिशद्वय रमेश ढकाल र धु्रबराज नन्दको संयुक्त इजलासले आदेश दिएको छ । तर उनका गतिबिधिलाई निगरानी गरीनेछ । अदालतका आदेश अनुसार काठमाण्डौ उपत्यका छाड्न समेत प्रशासनको अनुमति लिनुपर्नेछ भने विदेश जान प्रतिबन्ध गरीएको छ । लामिछानेले कुनैपनि बहाना वा सम्पर्कसुत्रबाट पिडितको परिवारसँग सम्पर्क...