सन्दीप लामिछाने जेलभित्रै मन भुलाउन अरु कैदीबन्दीहरुसँग क्रिकेट खेल्न थाले

कातिक २४, काठमाडौं । पुर्पुक्षमा पठाउने अदालतको आदेशपछि तनावमा रहेका सन्दीप बिस्तारै जेलभित्र घुलमिल हुँदै छन्, सामीप्यता बढाउन उनी अन्य कैदीबन्दीसँग क्रिकेट खेल्छन् एक क्रिकेट खेलाडीमा जुनसुकै अवस्थामा पनि बल र ब्याटप्रतिको गज्जबको मोह हुन्छ । जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेमा पनि बल र ब्याटप्रतिको मोहमा कुनै...

फेरि प्रधानमन्त्री बनेर देखाउन ओलीलाई प्रचण्डको चुनौती

कातिक २३, दार्चुला संवाददाता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अब फेरि चुनाव पछी प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन् । बुधबार दार्चुलामा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफैंले प्रधानमन्त्री बनाए पनि उनले आफैले बनाएको संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरे...

परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने

२२ कार्तिक २०७९ निर्वाचन आयोगले २०७९ मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडा...

३० लाख रुपैयाँमा गायक आशिष सचिनलाई ओएसआर डिजिटलले गर्यो एक बर्ष अनुबन्धित

कातिक, काठमाडौँ । दारी फुल्यो वैँशैमा, एक कान दुई कान मैदान, गलबन्दी पछ्यौरी, ए मुना, लगायतका हिट गीतका गायक आशिष सचिनलाई ओएसआर डिजिटलले अनुबन्धित गरेको छ । ओएसआरले गायक आशिषलाई वार्षिक ३० लाख रुपैयाँ दिने गरी अनुबन्धित गरेको हो । सम्झौता अनुसार गायक आशिष सचनिले १ वर्षसम्म ओएसआर डिजिटलको निर्माण र ब्यानरमा बन्ने विज्ञापनका सामाग्री सहित म्यूजिक भिडियोमा काम गर्नुपर्नेछ । १ वर्षको अवधिमा...

गैरआवासीय नेपाली बीच स्वागत तथा चियापान कार्यक्रम सम्पन्न

  कातिक २१, काठमाडौं । गैरआवासीय नेपाली संघको आयोजनामा नेपाली परम्परा अनुसारका सम्पुर्ण चाडवाडको अवसरमा हाल काठमाडौंमा रहनु भएका गैरआवासीय नेपालीहरुसंग भेटघाटको उद्देश्यले चियापान तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । साथै यस अवसरमा संघको सचिवालयको हलमा आयोजित कार्यक्रममा नवनिर्वाचित प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गरिएको थियो ...

फुटबल विश्वकपको अवसरमा भायाटिभीले ल्यायो उत्साहजनक अफर भायाटिभीको सदस्यता लिने ग्राहकले नयाँ हिमस्टार टिभी खरिदमा ५१ प्रतिशतसम्म छुट पाउने

काठमाण्डौ, कार्तिक २०, २०७९ आउँदै गरेको फिफा विश्वकप २०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर लिएर आएको छ । उक्त अफर अन्तर्गत भायाटिभीका ग्राहकहरुले मात्र रु. ५०० मा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्नका साथै ३२” देखि ४३” सम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशत सम्म छुट पाउनेछन्। भायाटिभीका हालका ग्राहकहरूले रु. ५०० मा सबै विश्वकप खेलहरू हिमालय एचडी च्यानलमा...

वडाअध्यक्ष रिजाललाई पाँच हजार जरिवाना

काठमाडौँ महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँ जिल्ला क्षेत्र नं ६ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टी भएपछि आयोगले जरिवाना गर्ने निर्णय गरेको हो । रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो ...

स्वर्गीय चेतन कार्कीको गीति एल्बम म चेतन लोकार्पण

काठमाडौं, कातिक । गीतकार एबम फिल्म निर्देशक स्वर्गीय चेतन कार्कीको पहिलो गीति एल्बम म चेतन लोकार्पण गरिएको छ। नारायण ओलीको एकल संगीत रहेको एल्बम लाई गीतकार कार्कीको ८४ औं जन्मजयन्तीको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको गरिएको हो । वरिष्ठ नृत्य निर्देशक भैरब बहादुर थापा,चेतन कार्की प्रतिष्ठानकी अध्यक्ष कलाकार मिथिला शर्मा, चेतन कार्कीकी धर्मपत्नी गंगा कार्की गायिक...

डिभाइन नाईट द म्युजिकल विथ अस्मिता अधिकारीको पुर्व टुर भिन्टेज क्याफेमा बाबरी रङ्गमा

धरान, कातिक। डिभाइन वाइनको आयोजनामा भएको डिभाइन नाईट द म्युजिकल विथ अस्मिता अधिकारी को पुर्व टुरको पहिलो कार्यक्रम बुधबार धरानको भिन्टेज क्याफे एण्ड लंज बारमा सम्पन्न भएको छ। गायिका अधिकारीले बाबरी रङ्गमा, टाढा भए पनि, तिम्रो मायाले बाँधेर राख, तिम्रो घरको वरिपरि काफल कमल, लज्जावती झार, कोहोला त्यो, साली मन पर्यो, रम रम मरौतीं लगायतका आफ्नो एक दर्जन गीतहरु गाएर दर्शकहरुलाई मनोरंजन दिएका थि...

मिसेस् नेपाल युनिभर्सको खोजी प्रारम्भ, मिसेस् नेपाल युनिभर्सको आवेदन खुल्ला

काठमाडौं, कातिक । ‘मिसेस् नेपाल युनिभर्स २०७९’ को खोजी सुरु भएको छ । विवाहित महिलाहरुको समग्र शक्तिकरणमा आधुनिक परिवेश र प्रक्रियाको पाटोबाट पहलकदमी गर्दै उनीहरुको व्यक्तित्व, आत्मविश्वास, क्षमताको अभिवृद्धि गर्दै नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने बनाउने उदेश्यले प्रतियोगीता आयोजना हुन लागेको हो । आयोजक जिभा इन्कोरपरेटेडले बिहिबार एक बिज्ञप्ती जारी गर्दै प्रतियोगीताको आवेदन खुल्ला भएको...