यसरी गर्न सकिन्छ बाँदर व्यवस्थापन

स्वयम्भु घुम्न गएको झण्डै बाँदरले समस्यामा पार्यो । मैले अरुबाट पनि त्यस्तो घटना भएको सुनेको थिएं । स्वयंभु र पशुपतिनाथ घुम्न जानेले बाँदर मज्जाले देखेको हुनुपर्छ त्यहहाँ घुम्न जानेहरु कोही रमाउँछन् त कोहीलाई भने बाँदरले समस्यामा पारेका घटना पनि थुप्रै छन् । कोही बाँदर निकै रिशालु हुन्छ । जिस्क्याउँदा दुर्घटना हुने सम्भावना हुन्छ । यस्ता बाँदरलाई तालिम दिन सकियो भने मानिषलाई आफ्नै मान्ने छ । बाँदर...

३९ पत्नी, ९४ छोराछोरी, ३३ नातिनातिनीसहितको विश्वकै ठूलो परिवार

एउटा परिवारमा कति सदस्य होलान् ! अहिलेको समयमा एउटा परिवारमा सरदर ५/६ जना सदस्य हुन्छन् । तर भारतमा एउटा यस्तो परिवार छ, जसको सदस्य औंलामा गन्न मुस्किल पर्छ । यो परिवारलाई विश्वकै ठूलो परिवारका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा अंकित गरिएको छ । कुल १८१ सदस्य संख्या रहेको यो परिवारका मुखिया जियोना चाना हुन् । उनका ३९ पत्नी छन् । त्यस्तै ९४ छोराछोरी, १४ बुहारी र ३३ नातिनातिनी उनको परिवारका सदस्य छन...

चितामा राख्न लागिएको शव प्रहरी नियन्त्रणमा

धनगढी, ४ कात्तिक । मोहना नदी घाटमा अन्तिम संस्कारका लागि चितामा राख्न लागिएको एक शव आज प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले हत्या गरिएको उजुरी आएपछि शव नियन्त्रणमा लिई परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी पु¥याइएको जनाएको छ । धनगढी उपमहानगरपालिका–२ का अन्दाजी ४१ वर्षीय नारायण उपाध्याय बिहान घरको कोठामा मृत फेला परेका थिए । अन्तिम संस्कार गर्न शव मोहना नदी घाटमा पु¥य...