संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय निजामती आधिकारिक ट्रेड युनियनले एयरपोर्टमा भएको घटनाको यर्थाथ विवरण सार्वजनिक गरी दोषीमाथि कडा कारवाही गर्न माग गरेको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सीईओ डा. धनञ्जय रेग्मीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कर्मचारी कुटेको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय निजामती आधिकारिक ट्रेड युनियनले दोषीमाथि कडा कारवाह...
एयरपोर्ट रक्सी काण्ड
