२४ आश्विन २०७९, सोमबार काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा उत्पन्न संकटको समाधान गर्दै कार्बन उत्सर्जनलाई न्यूनीकरणका लागि ग्रिन हाइड्रोजन नै उत्तम विकल्प भएको बताएका छन्। विश्वका ठूला र औद्योगिक राष्ट्रले उत्पादन गरेको ग्रिन हाउस ग्यासका कारण नेपालजस्ता पर्वतीय मुलुक संकटमा परेको उल्लेख गर्दै उनले जलस्रोतको उपयोग गरेर ग्रिन हाइड्रोजन उत्पादन गर्न स...
पेट्रोलियम पदार्थको विकल्प बन्न सक्छ ग्रिन हाइड्रोजन , अर्थमन्त्री शर्मा
