जापानमा शक्तिशाली भूकम्प

टोकियो, ५ कात्तिक । जापानको टोट्टोरी प्रान्तमा शुक्रबार शक्तिशाली भूकम्प गएको समाचार छ । स्थानीय समयअनुसार शुक्रबार दिउसो २ बजेर ७ मिनेट जाँदा गएको सो भूकम्प ६.६ रिक्टर स्केलको मापन गरिएको जापानको मौसमविज्ञान विभागले जानकारी दिएको छ । टोट्टोरी प्रान्तलाई अत्यन्त प्रभावित बनाएको यस भूकम्पको केन्द्र विन्दु सो प्रान्तको आपपासकै इलाकामा १० किलोमिटर गहिराइमा रहेको बताइएको छ । यस भूकम्पबा...

काश्मिर बस दुर्घटनामा बाइसको मृत्यु

काश्मिर (भारत), ५ कात्तिक । भारत प्रशासित काश्मिरको रियासी जिल्लामा भएको बस दुर्घटनामा २२ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । बिहीबार साँझ भएको उक्त सडक दुर्घटनामा १५ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने दुर्घटनामा गम्भीररुपमा घाइते भएका सात जना अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको वरिष्ठ प्रहरी अधिकृत एएएसपी ताहिर सज्जाद भट्टले बताउनुभयो । बसले क्षमताभन...

रोइकराइ नगर्न ‌ट्रम्पलाई ओबामाको आग्रह

अमेरिकी राष्ट्रपति बराक ओबामाले चुनावमा आफूविरुद्ध धाँधली हुने रिपब्लिकनतर्फका राष्ट्रपति उम्मेदवार डोनल्ड ट्रम्पको दाबीलाई अस्वीकार गर्दै त्यस्तो रोइकराई बन्द गर्न भनेका छन्। उनले मतदान नै नभई अमेरिकि राष्ट्रपति पदको उम्मेदवारले अशोभनिय रुपमा चुनावलाई बदनाम गर्ने ट्रम्पको जस्तो प्रयास पहिला कहिल्यै नभएको पनि बताए। ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गरेको भन्दै ओबामाले त्यस...

भारतको एक अस्पतालमा आगलागी,२३ को मृत्यु

काठमाण्डौ, २ कार्तिक भारत ओडिशाको राजधानी भुवनेश्वरमा रहेको एक निजी अस्पतालमा आगलागी हुँदा २३ जनाको ज्यान गएको छ । भुवनेश्वरमा रहेको सम अस्पतालमा आगलागी भएको हो । अस्पतालको डायलासिस वार्डबाट सुरु भएको आगो फैलिँदा ठूलो मानवीय तथा भौतिक क्षति भएको हो । आगलागीका कारण अस्पतलाको आइसियु वार्डमा पनि प्रभाव परेपछि बिरामीलाई हतार हतारमा बाहिर निकालिएको थियो । आगलागीमा परि घाइते भएका तथा अस्पतालमा उपच...

तीन वर्षपछि भुटानी शरणार्थी शिविर बन्द हुने

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोग (युएनएचसिआर)ले ०७६ देखि नेपालमा रहेका भुटानी शरणार्थी शिविर बन्द गर्ने भएको छ । तर, भुटान सरकारले नेपालमा रहेका करिब १५ हजार शरणार्थी फिर्ता गर्न इन्कार गरेको छ । युएनएचसिआरले भुटानी शरणार्थीलाई ०४७ देखि सहयोग गर्दै आएको छ । तर, अबका तीन वर्षपछि सहयोग गर्न नसक्ने जनाएको छ । यही वर्षको अन्तिमदेखि अमेरिकासहितका मुलुकले शरणार्थी तेस्रो देश पुनस्र...

सार्क शिखर सम्मेलनका लागि पर्खन भारतको आग्रह

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क शिखर सम्मेलनका लागि अहिले वातावरण उपयुक्त नभएको थप स्पष्ट पारेका छन् । अध्यक्ष राष्ट्रको सरकार प्रमुखका रूपमा नेपाली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको जिज्ञासामा भारतीय प्रधानमन्त्रीले यस विषयमा पर्खेर मात्र भन्न सकिने जवाफ दिएका छन् । आइतबार अबेर राति गोवाको होटेल लीलामा भएको दुईपक्षीय वार्तामा प्रधानमन्त्री प्रचण्डले सार्क सम्मेलनबारे चास...

सार्क सम्मेलन पाकिस्तानले नै गर्ने

काठमाडाैँ : पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को स्थगित १९ औं शिखर सम्मेलन आफ्नै मुलुकमा गर्ने जानकारी गराएको छ । पाकिस्तानले सार्क अध्यक्ष मुलुक नेपाललाई अनौपचारिक जानकारी गराउँदै सदस्य मुलुकबीच वातावरणअनुकूल भएपछि आफ्नै मुलुकमा शिखर सम्मेलन गर्ने बताएको परराष्ट्र स्रोतले जनाएको छ । सार्क सदस्य भारतले  पाकिस्तानमा आतंकको त्रासदी बढिरहेको औंल्याउँदै यस्तो अवस्थामा त्यहाँ ...

महाशक्ति देशहरूबीच तनाव बढ्दै जाँदा युद्धको सम्भावना

केही दशक लगाएर समृद्धितिर ध्यान केन्द्रीत गर्ने चीनले त्यस अवधिमा संसारको राजनीतिक उथल पुथलमा खासै चासो नराख्नु उसले पाएको उपलब्धिको धेरै ठूलो सुनौलो पक्ष हो । केही दशकको अविराम परिश्रमले चीन विश्वस्तरको दोश्रो समृद्ध राष्ट्रको रूपमा मात्र विकसित भएन, ठूलो इकोनोमिको इज्जतदार भूमिका पनि प्राप्त ग¥यो । ९० को दशकदेखि विश्वमा कम्युनिष्ट देशहरूको पतनको तीव्रतर प्रवाहलाई केही हदसम्म चीनले नै रोकेर आफनो ...