दुई वर्षीय बालकको बहादुरी

बालकले बहादुरीका साथ आफ्ना जुम्ल्याहा भाइको ज्यान बचाएका छन्। केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको सिसिटिभी फुटेजको भिडियोमा आफ्नै जुम्ल्याहा भाइलाई कसरी बचाएका छन् भनेर हेर्न सकिन्छ। भिडियोमा दराजले किचिएका बालक पीडाले चिच्याइरहेका देखिन्छन् । कोठामा अरु कोही नभएको अवस्थामा उनका जुम्ल्याहा दाजुभाइलाई बचाउने प्रयासमा लाग्छन्। पहिले उनी उपाय खोज्दै दराज वरिपरि घुमेको देखिन्छ। दराजलाई उठाउन...

ब्राजिलको कारागारमा ६० जनाको मृत्यु

रियो डि जानेरो, १९ पुस । ब्राजिलको सबैभन्दा ठूलो उत्तरी शहर मनाअसमा रहेको एक कारागारमा कैदीहरुबीच झडप हुदाँ ६० जनाको मृत्यु भएको छ । एउटै कारागारमा भएका दुई ओटा छुट्टाछुट्टै झडपमध्ये एउटामा ५६ र अर्कोमा चार जनाको मृत्यु भएको अधिकारीहरुले मङ्गलबार बताएका छन् । अनिसियो जोबिम नामक जेलमा आइतबार सुरु भएको झडप झण्डै १७ घण्टा सम्म चलेको थियो । जेलमा झण्डै १८४ जना कैदीहरुलाई राखिएको थियो । झडपको...

राहदानी फाराम अब मोबाइलबाट नै भर्न सकिने

काठमाडौं, १९ पुस : नयाँ राहदानी बनाउने सोचमा हुनुहुन्छ ? चिन्ता नगर्नु होस् । आवेदन फाराम अब आफ्नै मोबाइल फोनबाट भर्न सकिने भएका छन् । चौँथो पुस्ताको मोबाइल सेवा प्रारम्भ भएको दुई दिनपछि एप्पलको आइओएस र एन्ड्रोइड मोबाइलबाट राहदानी फाराम भर्ने र निवेदन दर्ता गराउने सुविधा उपलब्ध भएको छ । सेवाग्राहीको माग र आवश्यकतालाई दृष्टिगत गरी राहदानी विभागले त्यस्तो व्यवस्था गरेको हो । सूचना प्रविधिको उपय...

याक्थुङ चुम्लुङ जापानको अध्यक्षमा सुमन

टोकियो । किरात याक्थुङ चुम्लुङ जापानको तेस्रो अधिवेशन सोमबार टोकियोमा सम्पन्न भएको छ । अधिवेशनबाट सुमन लिम्बू अध्यक्षमा निर्वाचित भएको छ । अन्य पदाधिकारीहहरु क्रमश उपाध्यक्ष विजया सुव्वा, चन्द्र कुमार जवेगू, सुदिप पालुङवा महासचिव लछ्मीहाङ आङवो, सचिव मनकुमार तुम्सा, सुरेश तावा, आकास तुम्वापो , सुमन चोङवाङ, सरु लिम्वू कोषाध्यक्ष हरेन्द्र नाल्वो, सह कोषाध्यक्ष सुर्य मावो, सुजन मादेन र प्रवक्तामा ...

प्रेरणाकी स्रोत जयललिता

नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाको शब्दहरूले अर्थ बदलिरहेको बोगम्य निबन्ध उहिले लेखिदिएका थिए । अचेल सिनेमाका अभिनेता अभिनेत्रीलाई नायक र नायिका भनी उल्लेख गर्ने चलन चलाएर हामीले शब्दको अर्थ बदलिदिरहेका छौ । अहिले भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री जयललिताले आफूलाई वास्तविक जीवनको नायिकाको भूमिका प्रदर्शन गरेर यो नश्वर जीवनबाट अन्तिम साँस धर्तीमा छोडेर सदाका लागि विदा भएकी छिन् । ...

हराइरहेको रूसी सैन्य विमान दुर्घटनाग्रस्त

उडान भरेको २० मिनेटमा नै वेपत्ता भएको रूसी सैन्य विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । टीयू-१५४ विमान सोचीबाट डेढ किलोमिटरको दूरीमा रहेको ब्ल्याक सीको करिब ५० देखि ७० मिटर गहिराईमा फेला परेको रुसी रक्षा मन्त्रालयले जनाएको छ। सोचीस्थित विमानस्थलबाट उडेको केही समयपछि नै उक्त विमानको राडरसँग सम्पर्कविच्छेद भएको थियो। रुसको रक्षा मन्त्रालयले हराइरहेको टियू-१५४ विमानमा सेनाका अधिकारीहरु, उनीहरुको ...

थाईल्याण्डमा बाढी, १४ जनाको मृत्यु

केहीदिन यता लगातार रुपमा भीषण बर्षा र बाढीका कारण दक्षिणी थाइल्याण्डमा १४ जनाको मृत्यु भएपछि बर्षा र बाढीबाट बढी प्रभावित क्षेत्रका ११ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा पनि गरिएको सरकारले मङ्गलबार जानकारी दिएको छ। गतहप्ता भीषण बर्षाले दक्षिणी थाइल्याण्डको मध्य भागलगायत प्रख्यात पर्यटकीयस्थल कराबी, कोह सामुई र कोह फा–ङ्गआन ठूलो असर पारेको र जसका कारण केही उडान र डुङ्गा सेवाहरु समेत प्रभावित भएको ...

इन्डोनेसियामा हराएको प्रहरी विमान दुर्घटनग्रस्त अवस्थामा भेटियो

इन्डोनेसियामा शनिबार हराएको विमान दुर्घटनग्रस्त अवस्थामा आईतबार भेटिएको छ। शनिबार १६ जना प्रहरीलाई लिएर उठेको विमान पश्चिमी इन्डोनेसियाको बताम आईसल्याण्डबाट विमानस्थलसँग सम्पर्क विहिन भएको थियो। इन्डोनेसियाको राष्ट्रिय खोजी र उद्धार कार्यालयका प्रवक्ता मर्सुदीले घटनास्थलमा केही व्यक्तिका शव र क्षतविक्षत अवस्थाको विमान भेटिएको जानकारी दिएका छन्। ुविमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ, के...

प्रेस काउन्सिलद्वारा चिनियाँ प्रतिनिधि मण्डलको स्वागत

काठमाडौं÷प्रेस काउन्सिल नेपालको आयोजनामा शुक्रबार राजधानीमा चिनियाँ प्रतिनिधि मण्डलको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्नको । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधि मण्डललाई दोसल्ला ओढाएर स्वागत गर्दै भने – “ऐतिहासिक कालदेखि नै नेपाल–चीन सम्बन्ध समस्यारहित असल छिमेकीको रुपमा रहँदै आएको, चीनलाई संकटको अवस्थामा सहयोग गर्ने अस...

क्यूवा क्रान्तिका महानायक फिडेल क्यास्ट्रो निधन

काठमाडौं, ११ मंसिर, । क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ । क्युवाको सरकारी टेलिभिजनले औपचारीक जानकारी गराएको वालस्टिट जर्नल, बीबीसी लगायत अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । क्यास्ट्रो क्यूवामा कम्युनिष्ट क्रान्तिका नायक हुन। क्यास्ट्रो अर्का क्रान्तिका महानायक चे ग्वेभाराका अभिन्न मित्र थिए । उनी सन् १९५९ देखी १९७६ सम्म क्युवाको कार्यकारी प्रध...