विवाह गर्न अस्विकार गरेको झोंकमा प्रेमीकामाथि चक्कु प्रहार

एजेन्सी हैदराबाद, २५ कात्तिक हैदराबादका एक पुरुषले एक युवतीलाई शरिरका १८ ठाउँमा चक्कु प्रहार गरेका छन् । चक्कु प्रहार गर्ने व्यक्ति ती युवतीको प्रेमी भएको बुझिएको छ । युवतीले विवाह गर्न अस्वीकार गरेपछि रिसको झोंकमा उनले चक्कु धसेका थिए । युवतीले अर्को पुरुषसँग दुई महिनाअघि इन्गेजमेन्ट गरेपछि ती प्रेमी क्रुद्ध बनेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते बनेकी युवतीको अस्पतालमा उपचार भइरहेको...

फेरि कोरोना महामारीको इपिसेन्टर बन्दै युरोप

    कोपेनहेगन । एजेन्सी युरोपेली मुलुक फेरि कोरोन महामारीको इपिसेन्टर बन्न थालेका छन् । युरोपेली क्षेत्रमा महामारीको विषय सन्तोषजनक अवस्थामा नरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का युरोप क्षेत्रीय निर्देशक हङ्स क्युगको भनाइ छ । बिहीबार सार्वजनिक तथ्यांकले अघिल्लो वर्षकै अवस्थामा महामारी फर्किएको देखाएको उनले उल्लेख गरे । ‘हामी महामारीको फेरि अर्को संकटपूर्ण र चिन्ताजनक ...

अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न प्रतिबन्ध

काबुल (एजेन्सी), तालिबान सरकारले अफगानिस्तानमा विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिबान सरकारले निर्देशनात्मक सूचनामा निर्देशनलाई कसैले अटेर गरे कडा कारबाही गर्ने चेतावनी दिइएको छ । विदेशी मुद्राले देशको अर्थतन्त्रमा नकारात्मक असर परेको जनाइएको छ । ‘इस्लामिक इमिरेट्स (तालिवबन)को आग्रह छ की, सवै नागरिक, व्यवसायी, व्यापारी, आम उपभोक्ताले अव उप्रान्त विदेशी मुद्रा प्रयोग नगर्नु होला’, स...

कोप–२६ सम्मेलनमा भिमकाय डायनासोर ढोकाबाट पसेपछि…

एजेन्सी लन्डन, १५ कात्तिक राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी वैठक चलिरहेको थियो । विश्वका विभिन्न देशबाट आएका प्रतिनिधि आ–आफ्नो स्थानमा बसिरहेका थिए । सबै आफ्नै धुनमा थिए । कोही पत्रिका पढ्दै थिए भने कोही नजिकका समकक्षीसँग गफिएका थिए । अकस्मात एउटा अस्वभाविक आगन्तुक ढोकाबाट प्रवेश गर्छ । हलको बीचमा  छुट्टयाएको प्यासेज हुँदै उ अगाडि लम्किन्छ । उसलाई देखेर कोही प्रतिनिधि झस्किन्छ भन...

अमेरिकामा पहिलो पटक राष्ट्रपतीले कार्यभार लिने सभामा २ हजार उपस्थिति का लागि २५ हजार सुरक्षाकर्मी

Photo: BBC नगेन चाम्लिङबाल्टिमोर । संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपती जो वाईडेनको कार्यभार सम्हाल्ने पहिलो दिन जनवरी २० को समारोहमा २ हजार मात्र सहभागि हुँदैछन भने समारोहलाई सुरक्षा दिन २५ हजार सुरक्षकर्मी खटिदैछन् । कोभिड माहामारीको भयले सर्वसाधारणको उपस्थितिलाई रोकिएका कारण दुई हजार मात्रको उपस्थिती हुन लागेको हो भने यती धेरै सुरक्षकर्मी खटिनुका कारण भने गोरा सर्वसत्तावादीको भयले हो...

अमेरिकाद्वारा २३ अर्ब डलरको प्रतिरक्षा सामग्री युएईलाई बिक्री

काठमाडौं । संयुक्तराज्य अमेरिकाले अरब मुलुक संयुक्त अरब इमिरेट्स (युएई) का लागि करिब २३ अर्ब ३७ करोड अमेरिकी डलर बराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री बिक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेशी मन्त्रालयका अनुसार युएईलाई बिक्री गरिने सामग्रीहरुमा एफ–३५ लडाकू बिमान, एमक्यू–नाइन–बी मानवरहीत ड्रोन तथा आकाशबाट आकाशमा तथा आकाशबाट जमिनमा मार हान्न प्रयोग गरिने क्षेप्यास्त्रहरु रहेका छन् । डोना...

अमेरिकाको नयाँ राष्ट्रपतिको चुनाबमा ट्रम्प भन्दा २३ सिट अघि बाईडन

Photo: axios नगेन चाम्लिङमेरिल्याण्ड । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकाल सकिँदै गर्दा दोश्रो कार्यकालका लागि हिँजो सकिएको चुनावको नतिजा आउनेक्रममा छ । जम्मा पचास राज्यहरु रहेको अमेरिकामा कुल ५३८ प्रतिनिधिहरुको नतिजाहरु आउने क्रममा छ । जुन दलले नतिजा जम्मा २ सय ७० वा सो भन्दा ज्यादा जीत्ने छ उसैले नयाँ सरकार गठन गर्ने ब्यवस्था छ ।ट्रम्पको दल रिपब्...

बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ : पाकिस्तानी प्रधानमन्त्री

पाकिस्तान, ३० भदौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताएका छन् ।उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राखेको समाचारमा जनाइएको छ । उनले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्छ । सो अन्तर्वार्ताका क्रममा उनले सो धारणा ...

विश्वका ८ देशमा परीक्षण गरिंदै चीनमा निर्मित कोरोनाविरुद्धको खोप

एजेन्सी । विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमण रोक्न चीनले बनाएको खोप परीक्षण गर्न विभिन्न ८ मुलुकले अनुमति दिएका छन्। सर्बिया र पाकिस्तानले तेस्रो चरणमा क्लिनिकल ट्रायल गर्न अनुमति दिइसकेका छन्। ​ सर्बियामा सीएनबीजीले र पाकिस्तानमा बेइजिङ युनिटले तयार पारेको भ्याक्सिन परीक्षण गर्न लागिएको बिबिसीले जनाएको छ। सीएनबीजीले तयार पारेको खोपको फेज थ्री ट्रायलमा १० देशका करिब ५...

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

काठमाडौं, १५ भदौ । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा निधन भएको हो । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितसमेत बनेका मुखर्जीको सोमबार नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा निधन भएको हो । गत मंगलबारदेखि नै मुखर्जीको स्वास्थ्यअवस्था कमजोर बन्दै गएको थियो । मंगलबार रात उनलाई भेन्टिलेटरको सहायतामा राखिएको थियो । मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको र...