मुन्धुम रोईरहेको छ

फाल्गुन, काठमाण्डौ ।  मुन्धुमी मत अनुसार यो विश्व ब्रह्माण्ड शुरुमा सूर्य, चन्द्र, पृथ्वी, आकाश, हावा, बोटविरुवा, जीव, तारा, पानी र धर्ती केही पनि थिएन् खाली शुन्यता मात्र थियो। त्यही शुन्यताको समयमा तागेरा निङवा भु माङ अस्तित्वमा आउँनु भयो र लगतै उहाँले नै पोरोक्मी यम्फामी माङ प्रगट गराउँनु भयो। तागेरा निङवा भु माङको आशिार्वादले पोरोक्मी यम्फामी माङले सूर्य, चन्द्र, पृथ्वी, आकाश, हावा, बोटविरुव...

राष्ट्रिय स्वतन्त्र पार्टीको पत्रकार संमेलन

काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीको पत्रकार संमेलन पार्टीका अध्यक्ष रवि लामिछानेको प्रमुख आथित्यमा संपन्न भएको छ। सो संमेलनले आगामी आउने निर्वाचनमा बारा–२ बाट रमेश खरेल, चितवन–२ बाट अध्यक्ष लामिछाने र तनहुं– १ बाट डा. स्वर्निम वाग्ले प्रतिस्पर्धाको लागी पार्टीले प्रारम्भिक उम्मेद्धार छनोट गरेका छन्। डा. वाग्ले कांग्रेस परित्याग गरी रास्वपा मा प्रवेश गरेका हुन् भने रमेश खरेल पूर्व प्रहरी ना...

नयाँ प्रशिक्षणमा नेपालले बाजी मार्यो

शुक्रबार, १७, २०७९, काठमाण्डौ। आज संपन्न पधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा नेपालले लाओसलाई एक को विरुद्ध दुई गोलले पराजित गर्दै नेपालले उपाधि हात पार्यो। खेल नेपालको घरेलु मैदान दशरथ रंगशालामा संपन्न भएको थियो। सो खेलको क्रममा पाहुना टोलीले फ्योथाभोङ साङभिलेले खेलको सत्रौ मिनेटमा अग्रता लिएपनि यो अग्रता लामो समयसंम जोगाउन सकेन। नेपालले खेलको चौविसौं मिनेटमा आयुस घलानको आकर्षक गोलमा खेल बराब...

मुन्धुम रोईरहेको छ

    मुन्धुमी मत अनुसार यो विश्व ब्रह्माण्ड शुरुमा सूर्य, चन्द्र, पृथ्वी, आकाश, हावा, बोटविरुवा, जीव, तारा, पानी र धर्ती केही पनि थिएन् खाली शुन्यता मात्र थियो। त्यही शुन्यताको समयमा तागेरा निङवा भु माङ अस्तित्वमा आउँनु भयो र लगतै उहाँले नै पोरोक्मी यम्फामी माङ प्रगट गराउँनु भयो। तागेरा निङवा भु माङको आशिार्वादले पोरोक्मी यम्फामी माङले सूर्य, चन्द्र, पृथ्वी, आकाश, हावा, बोटविरुव...

एसीसी प्रिमियर कपको लागी नेपाल क्रिकेट संघले प्रारम्भिक टोली घोषणा

काठमाण्डौ। उदाउँदो टिमको रुपमा छलाङ मारेको नेपाली क्रिकेट संघले आगामी अप्रिल १८ देखि १ मे संम घरेलु मैदानमा हुने प्रतियोगितामा एसीसी प्रिमियर कपको लागी २१ सदस्यसिय प्रारम्भिक टिम अन्डर १९ विश्वकप छनौट प्रतियोगिताका कप्टान देव खलालसहित घोणषा गरेको छ। दश राष्ट्र सम्मिलित एसीसी प्रिमियर कप प्रतियोगिता समुह ”ए” मा आयोजक नेपालसहित साउदी अरेविया, मलेसिया, कतार र ओमान रहेका छन्। समुह ”बि” मा सिंगा...

विश्व विजेताको विशाल योगफल

काठमाण्डौ। आज बिहानै संपन्न भएको मैत्रीपूर्ण फुटबल खेलमा कतार विश्व कपका विजेता अर्जटिनाले कुराकाओ विरुद्ध विशाल योगफल खडा गरेको छ। सो मैत्रीपूर्ण खेलमा कतार विश्व कपका गोल्डेन बल विजेता लियोनल मेसी आफ्नो करियरको हयाट्रिकसहित पूःन हिरो भए। सो खेलमा अर्जटिना शूज्यकाविरुद्ध सात गोलले विजयाी भएका थिए जस अन्तर्गत मेसीको हयाट्रिक, निको गुन्जालेज, इन्जो फर्नान्डेज, एन्जल डि मारिया र गोन्जालो मोन्...

प्रतिस्पर्धात्मक मिस लिम्बु प्रतियोगितामा भिनुमाले बाजी मारिन्

काठमाण्डौं। काठमाण्डौंमा आयोजित सौन्दर्य प्रतियोगिता भिनुजाले सन २०२३ को मिस लिम्बु उपाधि चुमिन् भने काजल सेलिङ लिम्बुले फस्ट रनरअप र मुना चेम्जोङ लिम्बुले सेकेण्ड रनरअपको ताज पहिरिन्। बिजेता भिनुजाले एक लाख नगद सहित हङकङको भ्रमणको पनि अवसरप्राप्त गरीन्। ग्राण्ड फिनालेमा अभिनेता सुनिल थापा लगायत अथितिले विजयी सुन्दरी प्रतिस्पर्धीहरुलाई पुरस्कार तथा उपाधि प्रदान गरेका थिए।...

कृषि बिकास बैक लि. को ५६ औं वार्षिकोत्सब सम्पन्न

काठमाण्डौ । कृषि बिकास बैक लि. ले आफ्नो ५६ औं वार्षिकोत्सब मनाएको छ । माघ ७ गते बैकको मुख्य कार्यालय रामशाहपथ प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रम नेपाल सरकारका माननीय उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त कार्यक्रमको विशिष्ट अतिथि नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी थिए भने उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख कार्यकारी अधिकृत, बैकक...

रंगपत्रकार कुबेर गिरीलाई ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ प्रदान

काठमाडौँ । रंगपत्रकार कुबेर गिरी ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार–२०७८’बाट सम्मानित भएका छन् । राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा शुक्रबार आयोजित ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०७८’मा राष्ट्रपति विद्यादेवी भण्डारीले गिरीलाई उक्त पुरस्कार प्रदान गरिन् । कार्यक्रममा पत्रकार डब्बु क्षेत्रीले पनि ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ प्राप्त गरेका थ...

बैदेशिक रोजगारीमा रहेका नेपालीको लागि उच्चतम व्याजदर प्रदान गर्ने गरी कृषि बैंकको आयो मातृभूमि वचत खाता

काठमाण्डौ । सेवाग्राहीहरुलाई सहजरुपमा सेवा प्रदान गर्न देशका ७७ जिल्लामा नेटवर्क रहेको कृषि विकास बैंक लि.ले बैंकिङ्ग सेवालाई सहज वनाई वित्तीय सेवा व्यवस्थापनमा सहजता कायम गर्न बैंकको ५६ औं वार्षिकोत्सवको अवसरमा ‘मातृभूमि वचत खाता’ जारी गरको छ । कृषि विकास बैंक लि. ले आफ्नो व्यवसायिक विविधतामा समय सापेक्ष थप तथा परिमार्जन गर्दै आई रहेको अवस्थामा धितोपत्र वोर्डले बैंदेशिक रोजगारीमा रहेका नेपाल...