फिदिम–१ द्वारा आङसराङ १–० अन्तरले पराजित

पाँचथरको सदरमुकाम फिदिममा आज अपरान्ह सम्पन्न तरुण नक आउट पूmटवल प्रतियोगिताको उपाधि फिदिम १ ले जितेको छ । फिदिम १ र आङसराङ बीच भएको प्रतिस्प्रधातमक खेलमा फिदिम १ ले आङसराङलाई १–० को अन्तरले पछि पार्दै उपाधि चुम्न सफल भएको हो । खेलको अन्तिम इन्जुरी समयमा फिदिम–१ का खेलाडी नरेश सम्वाहाम्फेले खेलको ९१ औं मिनेटमा गोल गर्दै टिमलाई ट्रफि चुमाउन सफल भएका थिए । प्रतियोगिताका बिजयी हुने टिमलाई ५१ हजार...

तेक्वान्दोमा नेपाललाई चार स्वर्ण

काठमाडौं, थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न भएको दोस्रो हिरोज अन्तर्राष्ट्रियतेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई चार स्वर्ण र चार रजत पदक प्राप्त भएको छ । उक्त प्रतियोगीतामा भाग लिन नेपालबाट नेप्लिज तेक्वान्दो एकेडेमीका चार र अन्य दुई खेलाडी बंैकक पुगेका थिए । शनिबार सम्पन्न भएको खेलमा एकेडेमीका खेलाडी विवेक श्रेष्ठले पुम्सेतर्फ स्वर्ण पदक ल्याएका छन् । भारतीय खेलाडीलाई फाइनलमा हराएर उनले पहिलो...

एन्फा निर्वाचन आज अध्यक्षमा कर्मा र नरेन्द्रको प्रतिस्पर्धा

  अखिल नेपाल फुटबल संघ (एन्फा)ले एकबर्से कार्यकालका लागि सोमबार अध्यक्ष र उपाध्यक्षका लागि निर्वाचन गर्दै छ । एन्फाका तत्कालीन अध्यक्ष गणेश थापालाई विश्व फुटबलको सर्वाेच्च संस्था फिफाले १० वर्ष प्रतिबन्ध लगाएपछि रित्त पदका लागि निर्वाचन हुन लागेको छ । त्यसैगरी, अघिल्लो वर्ष निधन भएपछि उपाध्यक्ष ललितकष्ण श्रेष्ठको पद रित्त रहेको थियो । यी दुई पदका लागि निर्वाचन हुन लागेको हो । gn3_176658...

रत्नजित र नङ्शल फाइनलमा

काठमाडौँ, ४ कात्तिक । पाकिस्तानको इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङ्शल तामाङको जोडी आज फाइनलमा प्रवेश गरेका छन् । सत्ताइस मिनेटसम्म चलेको सेमिफाइनलमा रत्न र नङशलको जोडीले पाकिस्तानका रिज्वान अजाम र सरा मोहम्मदको जोडीलाई १६ का बिरुद्ध २१ र १२ का बिरुद्ध २१ अङ्कले सोझो सेटमा पराजित गरे ।   फाइनलमा खेलमा र...

बाबुछोरा सेमिफाइनलमा

बाबु हीराबहादुर थापा र छोरा अमृत थापा मगर चौथो सिभिल बैंक खुला स्क्वास प्रतियोगिताको पुरुष सिंगल्समा आज सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसँगै प्रवीणवीरसिंह कङ्साकार र डिफेन्डिङ च्याम्पियन अरहान्तकेशर सिंह पनि सेमिफाइनलमा पुगे । हीराले सुजन ज्वारचनलाई ५–११, ११–२, ११–४ र ११–७, अमृतले कुमार पुनलाई ११–६, ११–९ र ११–९, प्रवीणले अमिर ब्लोनलाई ११–४, ११–४ र ११–८ तथा अरहान्तले याम रानालाई ११–३, ११...