गाउंको उकाली ओरालीमा पानी बोक्ने बानीले बनायो अन्तराष्ट्रिय धाविका – मिरा राई

जनमुक्ति सेनामा पनि दुईवर्ष बसेकी थिईन् मिरा । घरको आर्थिक अवस्थाले त्यता लागेकी थिईन् । अघिल्लो वर्ष उनि काठमाण्डौ पसिन् । उनको साथमा थियो हरियो पासपोर्ट । एउटै उद्येश्य थियो उनको । अब विदेश गएर पैसा कमाउने । विदेश गएको भए कतै गुमनाम हुने थिईन । कसैले चिन्थेन होला । तर अहिले उनले देशकै नाम राख्न सफल भएकी छिन् । अहिले आफ्नो विगतका ति दिन धमिल्लीएको छ । सम्भावनाका किरणहरु देखिन थालेका छन् । यो अवसर...

ट्राइब्रेकरमा चर्च व्वाइज विजयी

मोरङको केरौनमा जारी ‘प्रुडेन्सियल चौथो केरौन जहदा गोल्डकपको दोस्रो सेमिफाइनल खेलबाट विजयी हुदै चर्च व्वाइज काठ्माडौँ फाइनलमा प्रवेश गर्र्दै उपाधि नजिक पुगेको छ । पूर्व क्षेत्रीय प्रहरी केन्द्र बिराटनगरलाई ट्राइब्रेकरमा ३–० को गोल अन्तरले पराजित गर्दै चर्च व्वाइज टीम फाइनलको उपाधि नजिक पुगोको हो । शुक्रबार भएको निकै प्रतिष्पर्धात्मक खेलको निर्धारीत ७० मिनेटको मध्यन्तर अघि गोलरहित बरावरीमा हाफ भएको...

फिदिम–१ द्वारा आङसराङ १–० अन्तरले पराजित

पाँचथरको सदरमुकाम फिदिममा आज अपरान्ह सम्पन्न तरुण नक आउट पूmटवल प्रतियोगिताको उपाधि फिदिम १ ले जितेको छ । फिदिम १ र आङसराङ बीच भएको प्रतिस्प्रधातमक खेलमा फिदिम १ ले आङसराङलाई १–० को अन्तरले पछि पार्दै उपाधि चुम्न सफल भएको हो । खेलको अन्तिम इन्जुरी समयमा फिदिम–१ का खेलाडी नरेश सम्वाहाम्फेले खेलको ९१ औं मिनेटमा गोल गर्दै टिमलाई ट्रफि चुमाउन सफल भएका थिए । प्रतियोगिताका बिजयी हुने टिमलाई ५१ हजार...

तेक्वान्दोमा नेपाललाई चार स्वर्ण

काठमाडौं, थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न भएको दोस्रो हिरोज अन्तर्राष्ट्रियतेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई चार स्वर्ण र चार रजत पदक प्राप्त भएको छ । उक्त प्रतियोगीतामा भाग लिन नेपालबाट नेप्लिज तेक्वान्दो एकेडेमीका चार र अन्य दुई खेलाडी बंैकक पुगेका थिए । शनिबार सम्पन्न भएको खेलमा एकेडेमीका खेलाडी विवेक श्रेष्ठले पुम्सेतर्फ स्वर्ण पदक ल्याएका छन् । भारतीय खेलाडीलाई फाइनलमा हराएर उनले पहिलो...

एन्फा निर्वाचन आज अध्यक्षमा कर्मा र नरेन्द्रको प्रतिस्पर्धा

  अखिल नेपाल फुटबल संघ (एन्फा)ले एकबर्से कार्यकालका लागि सोमबार अध्यक्ष र उपाध्यक्षका लागि निर्वाचन गर्दै छ । एन्फाका तत्कालीन अध्यक्ष गणेश थापालाई विश्व फुटबलको सर्वाेच्च संस्था फिफाले १० वर्ष प्रतिबन्ध लगाएपछि रित्त पदका लागि निर्वाचन हुन लागेको छ । त्यसैगरी, अघिल्लो वर्ष निधन भएपछि उपाध्यक्ष ललितकष्ण श्रेष्ठको पद रित्त रहेको थियो । यी दुई पदका लागि निर्वाचन हुन लागेको हो । gn3_176658...

रत्नजित र नङ्शल फाइनलमा

काठमाडौँ, ४ कात्तिक । पाकिस्तानको इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङ्शल तामाङको जोडी आज फाइनलमा प्रवेश गरेका छन् । सत्ताइस मिनेटसम्म चलेको सेमिफाइनलमा रत्न र नङशलको जोडीले पाकिस्तानका रिज्वान अजाम र सरा मोहम्मदको जोडीलाई १६ का बिरुद्ध २१ र १२ का बिरुद्ध २१ अङ्कले सोझो सेटमा पराजित गरे ।   फाइनलमा खेलमा र...

बाबुछोरा सेमिफाइनलमा

बाबु हीराबहादुर थापा र छोरा अमृत थापा मगर चौथो सिभिल बैंक खुला स्क्वास प्रतियोगिताको पुरुष सिंगल्समा आज सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसँगै प्रवीणवीरसिंह कङ्साकार र डिफेन्डिङ च्याम्पियन अरहान्तकेशर सिंह पनि सेमिफाइनलमा पुगे । हीराले सुजन ज्वारचनलाई ५–११, ११–२, ११–४ र ११–७, अमृतले कुमार पुनलाई ११–६, ११–९ र ११–९, प्रवीणले अमिर ब्लोनलाई ११–४, ११–४ र ११–८ तथा अरहान्तले याम रानालाई ११–३, ११...