पलेसाले जितिन् स्वर्ण, नेपाल भित्रियो तीन पदक

काठमाडौं । बहराइनको मनमामा भएको खेलमा नेपाली पारा तेक्वान्दो खेलाड़ीले ऐतिहासिक स्वर्णसहित रजत र कांस्य गरी तीन पदक जितेका छन् । एसियाली युथ पारा खेलकुद २०२१ मा पारा ओलम्पियन पलेसा गोवद्र्धनले स्वर्ण पदक हात पारेकी हुन् । सृजन घिसिङले रजत र विशाल गर्बुजाले कांस्य पदक जितेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । १३औं एसियाली खेलकुद १९९८ मा सविता राजभण्डारीले रजत पदक प्राप्त गरेकी थिइन् । त्यसयत...

निश्चललाई सफलता

काठमाडौं, कात्तिक ३० गते । नेपालका निश्चल कायश्थले काठमाडौंएसियन यु–१४ रयाङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को ब्वाइज सिंगल्समा मंगलबार सफलता पाएका छन् । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा निश्चलले नेपालका निशाद जोशीलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे । सो स्पर्धामा नेपालका आयुशमान हजुर घलेले नेपालका श्लोककेशर खड्कालाई ६–० र ६–१, नेपालका दर्शिल श्रेष्ठले नेपालका आद्रित नेपाललाई ६–० र ...

अन्तर्राष्ट्रिय जुनियर कराते शुक्रबारदेखि

काठमाडौं, कात्तिक २९ गते । नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा सातौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालबाट ४ सय, भारतबाट १ सय १० र बंगलादेशबाट १० गरी जम्मा ५ सय २० खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जनाएका छन् । पुरुष÷महिलामा समान १०–१० गरी २० स्पर्धामा खेल हुने छ । दुईदिने प्रतियोगिताका खेलहरु लै...

पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी सोलुखुम्बुका सुमन कुलङलाई

काठमाडौं, कात्तिक २८ गते । चौँथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी सोलुखुम्बुका सुमन कुलङ राईले जित्नुभएको छ । उपाधी संगै उहाले नगद ५० हजार जित्नु भएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाईको पाँचपोखरीमा सम्पन्न प्रतियोगितामा कुलुङले निर्धारीत दुरी १ घण्टा ५५ मिनेट ५२ सेकेण्ड मा पुरा गर्दै पहिलो हुनुभयो । दोश्रो र तेश्रो स्थानमा आर्मीका गो...

प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङको तयारी पूरा

काठमाडौं । यही कार्तिक २९ देखि मंसिर ३ गतेसम्म हुन गइरहेको प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुन गइरहेको तयारी पूरा भएको नेपाल बक्सिङ संघले जनाएको छ । पाँच दिनसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने भएका छन् । महिलातर्फ ८ तौल समूहमा तथा पुरुषतर्फ १३ वटा तौल...

अभिलाषाको जोडी पहिलो

काठमाडौं, कात्तिक २६ गते । नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी तेलर ग्योइत्जले आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन् । पाकिस्तानको इस्लामाबादमा भइरहेको प्रतियोगिताको फाइनलमा अभिलाषा र तेलरको जोडीले रोमानियाकी डारिया स्टेफानिया र नेपालकी सर्वानी श्रेष्ठको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरे । त्यसअघि वि...

रसुवा माउन्टेन बाइक मंसिर १८ मा

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र रसुवा जिल्ला साइक्लिङ संघको संयुक्त आयोजनामा प्रथम हाइ अल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्ज रसुवामा मंसिर १८ गते हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ इलिट, जुनियर र मास्टर्स तथा महिलामा इलिट विधामा प्रतिस्पर्धा हुने रसुवा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका आयोजक साइक्लिङ संघका अध्यक्ष दावा तामाङले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानका...

सदस्य–सचिव ढकालद्वारा पदवहाली

काठमाडौं, कात्तिक २२ गते । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव विष्णुराज ढकालले सोमबार पदवहाली गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप परिसरमा रहेको कार्यकक्षमा सदस्य–सचिव ढकालले पदवहाली गरेका हुन् । कात्तिक १६ गतेको युवा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयानुसार राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ उपदफा ९१२० बमोजिम ढकाललाई अर्को व्यवस्था नभएसम्म राखेपको सदस्य–सचिवको रुपमा कामकाज गर्ने जि...

आरभ र सलोनीलाई गणेशमान टेनिस उपाधी

काठमाडौं कार्तिक १६ । आरभ सम्राट हाडा पुरुष तर्फ र सलोनी तामाङ्ग महिला तर्फको गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को उपाधी उचाल्न सफल भएका छन् । आरभरले मंगलबार सम्पन्न फाईनल खेलमा ऋतीक राणालाई ६–३, २–६ र ६–१ ले तथा सलोनीले प्रेरणा कोईरालालाई ६–३, ६–४ ले पराजित गदै उपाधी उचालेका हुन् । गणेशमान सिंह फाउण्डेशनको आयोजना तथा नेपाल टेनिस संघको आयोजनामा भएको प्रतिस्पर्धाको पुरुष युगल तर्...

बिदुरलाई ६५ बर्ष माथिको उपाधी

कार्तिक १५, लालितपुर बिदुर बिष्ट गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को पुरुष ६५ बर्ष माथीको प्रतियोगितामा जित हात पार्दै उपाधी उचाल्न सफल भएका छन् । बिष्टले सोमबार सम्पन्न फाईनलमा आफ्ना प्रतिद्वन्दि ज्ञानेन्द्र ताम्राकारलाई ४–०, १–४ र ११–९ ले पराजित गर्दै उपाधी उचालेका हुन् । गणेशमान सिंह फाउण्डेशनको आयोजना तथा नेपाल टेनिस संघको आयोजनामा भएको प्रतिस्पर्धाको ५५ बर्ष माथीको प्रतिस्पर्...