सवै जातिय संगठनहरुबाट समर्थन प्राप्त भइरहेकाले मेरो जीत निश्चीत छ : सर्वधन राई

आदिवासी जनजाती महासंघको ९औं महाधिवेसन पौष २ गतेबाट चितवनमा सुरु हुंदैछ । जहाँ देशभरका आदिवासी जनजाति महासंघमा आवद्ध ५६ वटा जातिय संघको सहभागीता रहनेछ । महाधिवेसनले आगामी कार्यदिशा र नयाँ नेतृत्व पनि चयन गर्नेछ । त्यहि नेतृत्वको बागडोर संहाल्न एक कुशल व्यक्ति अघि सरेका छन् । जसले विद्यार्थी राजनीति, नेपाल कम्युनिष्ट पार्टी एमाले, किरात राई यायोक्खामा लामो समय काम गरीसकेका छन् । उनी संभावित अबको आ...

मातृभाषाको संरक्षण हामीले नै गर्ने हो : पदम वालाहाङ राई

पदम वालाहाङ राई मुलत भाषाविद, मातृभाषा अभियन्ता हुन । खास गरि बान्तावा भाषाको संरक्षण, सम्बद्र्धन र विकासमा वालाहाङको ठूलो योगदान रहेको छ । उनी भाषा संरक्षणमा समूहिक प्रयासका हुनुपर्छ भन्ने विश्वास राख्छन् । वालाहाङ राईकै सम्पादनमा एक दशकबाट बुङ्वाखा राष्ट्रिय मासिक पत्रिका प्रकाशन भईरहेको छ । यो बान्तावा भाषाको मानक पत्रिका हो । यो पत्रिका नेपाल सरकार, प्रेस काउन्सिलबाट पुरस्कृत समेत भई सकेको छ ।...

‘जीन्दगी यो फूलैफुलको थुङ्गो हुँदैन’– गितका रचनाकार राजनसंग पांच प्रश्न

१९ माघ २०६१ को शाही ‘कु’ विरुद्ध काठमाडौंका सडकहरुमा चर्काे भाषण गर्ने विद्यार्थी नेता राजन राई तत्कालीन सात दलका प्रमुख नेताहरुसंगै जेलमा कोचिए । तीन महिनापछि जेलबाट छुट्नासाथ अनेरास्ववियु जनआन्दोलन परिचालन समितिको संयोजक बनेर दोस्रो जनआन्दोलन सफल पार्न सहयोग पुरयाए । जनआन्दोलन सफल बनाएर गाउं फर्केका राजन ‘किन–किन’ एल्बममार्फत पुन साँगीतिक क्षेत्रबाट पो उदाए । उनले लेखेको ‘.........जीन्दगी यो...

लाखौ युवाको ढुकढुकी बन्नेछ युवा परिषद– ढुंगेल

नेपालको युवा अवस्था, चूनौती, समस्या र विकास साथै राष्ट्रिय युवा परिषद गठनको औचित्य, उदेश्य नीति नियम र कार्यक्रमका विषयमा पत्रकार टोमा लामाले टुडिखेल अनलाईनको लागि ढुंगेलसंग गरेको कुराकानी : नेपालको इतिहासमा पहिलो पटक राष्ट्रिय युवा परिषद गठन भएको छ । त्यसको पहिलो उपाध्यक्ष बन्नु भयो अवसर चुनौतीहरु धेरै छन् तपाईले कसरी लिनु भएको छ ? पहिलो अवसर नेपाल सरकारले मलाई पहिलो उपाध्यक्ष बन्ने अवसर दियो...

भएपछि दिन्छु : रंगकर्मी राजन खतिवडा

गाउँगाउँका जनताले पनि नाटकको स्वाद पाउन सकेका छन् अहिले । विशेष त यसको श्रेय रंगकर्मी राजन खतिवडालाई जान्छ जसले थिएटरको कल्पना गरे । जहां मानिषहरुले निशुल्क नाटक हेर्न पाउँछन् । उनको कल्पना साकार पनि भएको छ । मोवाइल थिएटर मार्फत नाटकहरु राजधानीको सोह्र स्थानमा प्रदर्शन भैसकेको छ । अब दशैपछि भने देश बाहिर प्रदर्शन गर्ने उनको योजना छ । त्यहि नाटक “मनचिन्ते फिरन्ते” (मुसाहरुको कथा) अहिले मण्डला नाटक ...