विद्यार्थी साथिहरुले भावि सभापति तपाई हो भनिरहनु भएको छ : नीता

निता कुलुङ राई, उपसभापति, स्वतन्त्र विद्यार्थी युनियन पथरी बहुमुखी क्याम्पस, पथरीशनिश्चरे—१, मोरङ यतिवेला के गर्दै हुनुहुन्छ ? क्याम्पस जाने । पढ्ने । साथिहरुसँग भेटघाट । विद्यार्थीहरुको समस्या बुझ्ने, समाधानमा सकेको पहल गर्ने । यस्तै भइरहेको छ । मेरो मुख्य प्राथमिकता अध्ययन नै हो । स्ववियु निर्वाचन तोकियो त्यही मितिमा हुन्छ कि हुन्न जस्तो लाग्छ ? त्रिभुवन विश्व विद्यालयले फागुन १४ गते...

गुमनाम याङमा उपत्यका

याङमा–उपत्यकाको यो छेर्चेन–ताल, अनि ताल नजिकै फुलेको यो निलो–फूल र यहिँ ताल कै आसपासमा चौरी–गोठ बसाएर जीवन खोजि रहनु भएकी हाम्री फुटिक भाउजु । यो प्रकृति र मानिसको अन्तर सम्बन्ध कति प्रगाढ हुँदो रहेछ । दिलविक्रम आङदेम्बेको फेसवुक वालबाट    ...

कुमार र सञ्जुहाङ लिम्बुवान आन्दोलनका गद्दार पात्र हुन : वीर नेम्बाङ

वीर नेम्बाङ लिम्बुवान अभियान र आन्दोलनका सस्थापक नेता हुन । कला साहित्यको संरक्षण र संवद्र्धनमा लागेको नेम्बाङ लिम्बू भाषाको विद्यालय खोले बापत नै राज्यबाट दण्डित हुनु परेपछि पार्टी नै स्थापना गरेर थप आन्दोलनमा होमिए । हक हित र लिम्बुवान राज्य स्थापनार्थ उनले २० डिसेम्बर १९८६ मा लिम्बुवान मुक्ति मोर्चाको स्थापना गरे । सन् १९५८ मा पाँचथरमा जन्मिएका नेम्बाङ उमेरले ६० टेकेका छन् भने आफैले स्थापना...

समान पहिचान स्थापित गराउनका लागि मेरो उम्मेदारी : शर्मा

राजेन्द्रकुमार (आरके) शर्मा कतारमा एक स्थापित व्यवसायी हुन । १५ बर्षदेखि उनी कतारमा विभिन्न क्षेत्रमा कार्यरत छन् । उनी मध्यपूर्वमा गैरआवासीय नेपाली माझ परिचित व्यक्ति हुन । गैरआवासीय नेपालीहरुको साझा संस्थ गैरआवासीय नेपाली संघ अन्तर्राट्रिय समन्वय परिषदको अभियानमा सुरुदेखि नै जोडिएका शर्मा अहिले आफै नेतृत्व गर्न अगाडी सरेका छन् । काठमाण्डौमा जारी आठौँ विश्व सम्मेलनमा मध्यपूर्व क्षेत्रीय संयोज...

आन्दोलनकै रुपमा चुनावमा सहभागी भएका हौ : कुमार लिङदेन

संघीय लिम्बुवान मञ्च, नेपालका अध्यक्ष कुमार लिङ्देन मिराक विद्यार्थी कालबाट नै प्रगतिशिल आन्दोलनमा सहभागी भए । त्यहिबेलाबाटै जातिय मुक्ति र पहिचानपक्षधर लिङ्लदेन लगायत नेताहरुले ६० को दशकमा स्थापना गरेको संघीय लिम्बुवानले संघीयता र पहिचानको आन्दोलनमा ६० दशक यता देशमा निकै ठूलो प्रभाव पार्यो । पार्टीको आन्तरीक जीवनमा पनि निक्कै आरोह अवरोह आए । टुक्रिएर झण्डै आधा दर्जन पार्टी बन्यो तर पनि लिम्बुवान ...

पहिचानको पक्षमा रहेका व्यक्तिहरुको ससफोमा प्रवेशको लहर छ : लावती

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य प्रेमराज लावतीसंग तीन दशक लामो राजनीतिक यात्राको अनुभव छ । पाँचथर जिल्लाको लुम्फाबुङ गाविसमा वि.स. २०३० सालमा बुवा पदमबहादुर लावती र आमा स्व. कान्छिहाङमा लावतीको कोखबाट लावतीको जन्मभएको हो । गाउँ नजिकैको विद्यालयबाट एसएलसी उर्तिण गरेपछि उच्च शिक्षाका लागि उनी सुनसरी क्यापसमा भर्ना भए । त्यस क्याम्पसबाट पमाणपत्र तह पुरा गरे । त्यसपछि काठमाण्डौको रन्नराज...

किरात स्वायत्त राज्य प्राप्ति गर्ने सामुहिक प्रतिबद्धता हुन्छ : राई

किरात राई विद्यार्थीसंघको ८ औँ राष्ट्रिय सम्मेलन २०७३ मंसिर २६, २७ र २८ गते इलाममा हुदैछ । यस संगठनको २०५६ भदौ १७ गते स्थापना भएको हो । किरात राई विद्यार्थी संघ राई विद्यार्थीहरुको साझा संगठन हो । सामुदायिक तथा साँस्कृतिक पहिचानका लागि स्थापना भएको यो संगठन मार्तसंस्था किरात राई यायोक्खाले किरात राज्य प्राप्तिको आन्दोलन अघि सारेसंगै आन्दोलनमा होमिएको छ । राष्ट्रिय सम्मेलन नेतृत्व परिवर्तन मात्र ...

सवै जातिय संगठनहरुबाट समर्थन प्राप्त भइरहेकाले मेरो जीत निश्चीत छ : सर्वधन राई

आदिवासी जनजाती महासंघको ९औं महाधिवेसन पौष २ गतेबाट चितवनमा सुरु हुंदैछ । जहाँ देशभरका आदिवासी जनजाति महासंघमा आवद्ध ५६ वटा जातिय संघको सहभागीता रहनेछ । महाधिवेसनले आगामी कार्यदिशा र नयाँ नेतृत्व पनि चयन गर्नेछ । त्यहि नेतृत्वको बागडोर संहाल्न एक कुशल व्यक्ति अघि सरेका छन् । जसले विद्यार्थी राजनीति, नेपाल कम्युनिष्ट पार्टी एमाले, किरात राई यायोक्खामा लामो समय काम गरीसकेका छन् । उनी संभावित अबको आ...

मातृभाषाको संरक्षण हामीले नै गर्ने हो : पदम वालाहाङ राई

पदम वालाहाङ राई मुलत भाषाविद, मातृभाषा अभियन्ता हुन । खास गरि बान्तावा भाषाको संरक्षण, सम्बद्र्धन र विकासमा वालाहाङको ठूलो योगदान रहेको छ । उनी भाषा संरक्षणमा समूहिक प्रयासका हुनुपर्छ भन्ने विश्वास राख्छन् । वालाहाङ राईकै सम्पादनमा एक दशकबाट बुङ्वाखा राष्ट्रिय मासिक पत्रिका प्रकाशन भईरहेको छ । यो बान्तावा भाषाको मानक पत्रिका हो । यो पत्रिका नेपाल सरकार, प्रेस काउन्सिलबाट पुरस्कृत समेत भई सकेको छ ।...

‘जीन्दगी यो फूलैफुलको थुङ्गो हुँदैन’– गितका रचनाकार राजनसंग पांच प्रश्न

१९ माघ २०६१ को शाही ‘कु’ विरुद्ध काठमाडौंका सडकहरुमा चर्काे भाषण गर्ने विद्यार्थी नेता राजन राई तत्कालीन सात दलका प्रमुख नेताहरुसंगै जेलमा कोचिए । तीन महिनापछि जेलबाट छुट्नासाथ अनेरास्ववियु जनआन्दोलन परिचालन समितिको संयोजक बनेर दोस्रो जनआन्दोलन सफल पार्न सहयोग पुरयाए । जनआन्दोलन सफल बनाएर गाउं फर्केका राजन ‘किन–किन’ एल्बममार्फत पुन साँगीतिक क्षेत्रबाट पो उदाए । उनले लेखेको ‘.........जीन्दगी यो...