काठमाण्डौ, कार्तिक २०, २०७९ आउँदै गरेको फिफा विश्वकप २०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर लिएर आएको छ । उक्त अफर अन्तर्गत भायाटिभीका ग्राहकहरुले मात्र रु. ५०० मा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्नका साथै ३२” देखि ४३” सम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशत सम्म छुट पाउनेछन्। भायाटिभीका हालका ग्राहकहरूले रु. ५०० मा सबै विश्वकप खेलहरू हिमालय एचडी च्यानलमा...
फुटबल विश्वकपको अवसरमा भायाटिभीले ल्यायो उत्साहजनक अफर भायाटिभीको सदस्यता लिने ग्राहकले नयाँ हिमस्टार टिभी खरिदमा ५१ प्रतिशतसम्म छुट पाउने
