हामीले खाने खानाले हाम्रो स्वाथ्य अवस्थामा प्रभाव पार्छ । त्यसैले हामीले दैनिक खाने आहारामा विशेष ख्याल गर्नु पर्छ । एसिडको बढी भएको खाद्यपदार्थ नियमित खानाभन्दा अगाडि सेवन गर्दा स्वास्थ्यलाई हानी गर्छ । त्यस्ता खानाहरु खाली पेटमा खानुहुँदैन । हल्का मनतातो पानी खाएर मात्र त्यस्तो खाना खानुपर्छ । औषधि केहि औषधि खाली पेट नखानू भनेर चिकित्सकले सल्लाह दिन्छ । खाली पेटमा औषधि खानाले पेटमा...
खाली पेटमा खान नहुने खानेकुरा
