काठमाडाैं १५, असार । आज राष्ट्रिय धान दिवस। दही चिउरा पनि आजकै दिन खाने गरिन्छ। यस वर्ष ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर मनाइँदै छ। देशका केही ठाउँमा असारे भाकामा दोहोरी गाउँदै धान रोप्ने गरिन्छ। त्यसपछि कामले गलेका किसानहरू दही चिउरा खाने गर्दछन्। जसले शक्ति प्राप्त हुन्छ भन्ने सामाजिक मान्यता छ। कि...
आज धान दिवस, दही चिउरा पनि खाइँदै
