सफलताको कथाः तरकारी खेतीका दुई अभियन्ता

पाँचथर÷तरकारी खेती गर्दा जीवनमा सम्मान पाइन्छ भनेर कल्पनासम्म नगरेका पाँचथरे दुई युवाले देशकै उत्कृष्ट युवा उद्यमीको सम्मान पाएपछि अब यो क्षेत्रबाटै आफुहरुलाई चिनाउने प्रतिबद्धता गरेका छन । बैदेशिक रोजगारीमा मलेशियामा बसेर फर्केका पाँचथर प्राङबुङ ४ का खड्ग मगर र सिदिन ९ का रुपन मगर सम्मानित भएपछि मात्र यो क्षेत्रको महत्वलाई राम्ररी बुझेको उनीहरु बताउँछन । धेरै पैसा कमाउने आशा लिएर मलेशिया पुगेका ...

भएपछि दिन्छु : रंगकर्मी राजन खतिवडा

गाउँगाउँका जनताले पनि नाटकको स्वाद पाउन सकेका छन् अहिले । विशेष त यसको श्रेय रंगकर्मी राजन खतिवडालाई जान्छ जसले थिएटरको कल्पना गरे । जहां मानिषहरुले निशुल्क नाटक हेर्न पाउँछन् । उनको कल्पना साकार पनि भएको छ । मोवाइल थिएटर मार्फत नाटकहरु राजधानीको सोह्र स्थानमा प्रदर्शन भैसकेको छ । अब दशैपछि भने देश बाहिर प्रदर्शन गर्ने उनको योजना छ । त्यहि नाटक “मनचिन्ते फिरन्ते” (मुसाहरुको कथा) अहिले मण्डला नाटक ...

अनुहारको प्राकृतिक उपचार

प्रकृतिले हामीलाई यस्तो अनुपम उपहार दिएको छ जसको उपयोग गरेर हामी स्वस्थ र सुन्दर रहन सक्छौँ । मानिसहरुले आफु सुन्दर रहनका लागि अहिले बजारमा आएका विभिन्न केमिकल मिसिएका सौन्दर्यका सामग्रीहरु प्रयोग गर्छन । यस्तो बजारीय बस्तु प्रयोग गर्नु भन्दा हाम्रै वरीपरिरहेका अमूल्य प्राकृतिक बस्तुहरुको प्रयोग गर्नु सयाँै गुण राम्रो हुन्छ । तपाईको अनुहार प्रकृतिक आधारमा यसरी हेरचाह गर्न सक्नु हुन्छ । सामान्य अन...

गर्भवतीले छुटाउनै नहुने ६ कुरा

गर्भावस्थालाई संवेदनशील अवस्था मानिन्छ । आफू र बच्चाको स्वास्थ्यका लागि यो समयमा गर्भवती स्वयं र परिवारका सदस्य बढी नै सजग हुनुपर्छ । स–साना गल्तीले पनि आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्न सक्छ । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा.डा. जागेश्वर गौतमले गर्भवती महिलाले नियमित रुटिनमा छुटाउनै नहुने ६ कुराबारे जानकारी गराएका छन्ः १गर्भवती महिलाले शारीरिक सरसफाइमा सामान्य अवस्थामा भन्दा बढी नै ख्या...