महापर्व छठ आरम्भ

महापर्व छठको मुख्य पुजाको पूर्व सन्ध्यामा विराटनगरको बुधहाट चोक र गुद्री बजारमा शनिबार बिहानदेखि अबेर रातिसम्म किनमेल गर्नेहरु ओइरिए । यहाँका अधिकांश मधेसी र पहाडी समुदायले यो पर्व मान्ने हुनाले यी हाट एवं बजारहरु महामेलाकै रुपमा परिणत हुन्छ । ताजै चढाउने मान्यताअनुरुप पर्वको एक दिन अगाडि काँचो फलफूल, तरकारी एवं मिठाइको हाट लाग्छ । यसलाई पर्वको अन्तिम बजार पनि भनिन्छ । ब्रतालु एवं दर्शनार्थीले ...

अनावश्यक शरिरका रौं हटाउन हेअर रिमुभल

यसका बारेमा प्राय सोधिने प्रश्नका उत्तरहरु :- लेजर हेअर रिमुभल के हो ? एउटा विशेष प्रकारको बत्तीको किरण प्रयोग गरी शरीरमा भएका अनावश्यक रौं हटाउने प्रक्रियालाई लेजर हेअर रिमुभल भनिन्छ । यसले बढ्ने प्रक्रियामा रहेका रौंका जरालाई मार्ने काम गर्छ जसले गर्दा फेरि त्यही जराबाट नयाँ रौं पलाउँदैन । कुनै पनि समयमा २० प्रतिशत रौं मात्र बढ्ने क्रममा हुने हुँदा सन्तोषजनक रिजल्टका लागि एक–एक महिनाको...

गाउंको उकाली ओरालीमा पानी बोक्ने बानीले बनायो अन्तराष्ट्रिय धाविका – मिरा राई

जनमुक्ति सेनामा पनि दुईवर्ष बसेकी थिईन् मिरा । घरको आर्थिक अवस्थाले त्यता लागेकी थिईन् । अघिल्लो वर्ष उनि काठमाण्डौ पसिन् । उनको साथमा थियो हरियो पासपोर्ट । एउटै उद्येश्य थियो उनको । अब विदेश गएर पैसा कमाउने । विदेश गएको भए कतै गुमनाम हुने थिईन । कसैले चिन्थेन होला । तर अहिले उनले देशकै नाम राख्न सफल भएकी छिन् । अहिले आफ्नो विगतका ति दिन धमिल्लीएको छ । सम्भावनाका किरणहरु देखिन थालेका छन् । यो अवसर...

रहरलाग्दो राँके

पाँचथर । पाँचथर-इलाम सिमावर्ती राँके बजारको आफ्नै चिनारी र पहिचान छ । मेची राजमार्गले चिरेको यो सानो सुन्दर लेकाली बजारमा हिऊँद–वर्खा चिसो हुन्छ । एकैछिनमा घामको न्यानो स्पर्शले चुम्छ । एकैछिनमा बाक्लो कुहिरोले छोपिदिन्छ राँके बजारलाई । छिनछिनमै फेरिइरहने यहाँको मौसम पहिलोपल्ट राँके पुग्ने आगन्तुकहरुका लागि कसहिरो र घामको लुकामारि देखेर रोमाञ्चित हुन्छ । भुइँकुहिरोको घुम्टोभित्र लुकेर तातो कफि अथ...

सफलताको कथाः तरकारी खेतीका दुई अभियन्ता

पाँचथर÷तरकारी खेती गर्दा जीवनमा सम्मान पाइन्छ भनेर कल्पनासम्म नगरेका पाँचथरे दुई युवाले देशकै उत्कृष्ट युवा उद्यमीको सम्मान पाएपछि अब यो क्षेत्रबाटै आफुहरुलाई चिनाउने प्रतिबद्धता गरेका छन । बैदेशिक रोजगारीमा मलेशियामा बसेर फर्केका पाँचथर प्राङबुङ ४ का खड्ग मगर र सिदिन ९ का रुपन मगर सम्मानित भएपछि मात्र यो क्षेत्रको महत्वलाई राम्ररी बुझेको उनीहरु बताउँछन । धेरै पैसा कमाउने आशा लिएर मलेशिया पुगेका ...

भएपछि दिन्छु : रंगकर्मी राजन खतिवडा

गाउँगाउँका जनताले पनि नाटकको स्वाद पाउन सकेका छन् अहिले । विशेष त यसको श्रेय रंगकर्मी राजन खतिवडालाई जान्छ जसले थिएटरको कल्पना गरे । जहां मानिषहरुले निशुल्क नाटक हेर्न पाउँछन् । उनको कल्पना साकार पनि भएको छ । मोवाइल थिएटर मार्फत नाटकहरु राजधानीको सोह्र स्थानमा प्रदर्शन भैसकेको छ । अब दशैपछि भने देश बाहिर प्रदर्शन गर्ने उनको योजना छ । त्यहि नाटक “मनचिन्ते फिरन्ते” (मुसाहरुको कथा) अहिले मण्डला नाटक ...

अनुहारको प्राकृतिक उपचार

प्रकृतिले हामीलाई यस्तो अनुपम उपहार दिएको छ जसको उपयोग गरेर हामी स्वस्थ र सुन्दर रहन सक्छौँ । मानिसहरुले आफु सुन्दर रहनका लागि अहिले बजारमा आएका विभिन्न केमिकल मिसिएका सौन्दर्यका सामग्रीहरु प्रयोग गर्छन । यस्तो बजारीय बस्तु प्रयोग गर्नु भन्दा हाम्रै वरीपरिरहेका अमूल्य प्राकृतिक बस्तुहरुको प्रयोग गर्नु सयाँै गुण राम्रो हुन्छ । तपाईको अनुहार प्रकृतिक आधारमा यसरी हेरचाह गर्न सक्नु हुन्छ । सामान्य अन...

गर्भवतीले छुटाउनै नहुने ६ कुरा

गर्भावस्थालाई संवेदनशील अवस्था मानिन्छ । आफू र बच्चाको स्वास्थ्यका लागि यो समयमा गर्भवती स्वयं र परिवारका सदस्य बढी नै सजग हुनुपर्छ । स–साना गल्तीले पनि आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्न सक्छ । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा.डा. जागेश्वर गौतमले गर्भवती महिलाले नियमित रुटिनमा छुटाउनै नहुने ६ कुराबारे जानकारी गराएका छन्ः १गर्भवती महिलाले शारीरिक सरसफाइमा सामान्य अवस्थामा भन्दा बढी नै ख्या...