गोमाको पीडा

यो बर्ष बृहत् शान्ति सम्झौता (२०६३ मंसिर ५ गते) भएको १० बर्ष पुगेको छ । बृहत् शान्ति सम्झौेता भएको १० वर्षको उपलक्ष्यमा हामीले १२ वर्षे द्वन्द्वकालका मानवीय पीडाका कथाहरू पनि टुडिखेल प्रकाशित गर्ने जमर्को गरेका छांै । आउँदा दिनहरुमा यस्ता कथाहरू प्रकाशित गर्दै जाने नै छौं । द्वन्द्वका कथाहरू नियमित रुपमा प्रकाशित गर्ने क्रममा आज हामीले प्रभातकिरण कोइरालाले संयोजन गरेको मिडिया फाउण्डेसनको प्रकाशन...

सुकुम्बासीद्धारा माओवादी कार्यालय घेराउ

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१६ स्थित मनोहरा खोला किनारमा बसेका सुकुम्बासी बस्ती वरिपरी मनोहरा जग्गा एकीकरण आयोजनाले डोजर लगाएर सडक निर्माण सुरु गरेपछि उक्त कार्य बन्द गर्न माग गर्दै आज पेरिसडा“डा स्थित नेकपा (माओवादी केन्द्र)को कार्यालय घेराउ गरेका छन् । प्लेकार्ड र ब्यानर सहित नारा जुलुस लगाउँदै मनोहरादेखि पेरिसडा“डा पुगेका सुकुम्बासीहरुले बस्तीमा डोजर लगाउने काम बन्द गरि सुकुम...

फुलकुमार बचाऊँ अभियान सुरु

दकक, २६ पुष । दुवै मृगौला ड्यामेज भएर काम नलाग्ने भएपछि पाँचथर रानीटार–३ का ३७ वर्षिय फुलकुमार राईका परिवारले सहयोगको अपिल गरेका छन् । झापाको दमकमा पिडितका आफन्तजनहरुले एक कार्यक्रमको आयोजना गरेर धरानस्थित विपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारत फुलकुमार राईको जीवन वचाई दिन अपिल गरेका हुन् । लामोसमय देखी अस्पतालमा रहेका फुलकुमारको उपचारमा धेरै ठुलो खर्च भइसकेको भन्दै परिवारले तत्काल डाइलोस...

लोकसेवा आयोगले मागेभन्दा ३० गुणा बढी आवेदन

काठमाडौँ । ले विज्ञापन गरेको निजामती सेवातर्फको राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) मा अहिलेसम्म मागेको सङ्ख्याभन्दा ३० गुणा बढीले आवेदन फाराम भरेका छन् । आयोगले पाँच सय तीन शाखा अधिकृत पदका लागि आवेदन मागेकामा अहिलेसम्म १५ हजारले फाराम भरेको आयोगका दरखास्त व्यवस्थापन केन्द्रका शाखा अधिकृत नारायणप्रसाद गौतमले जानकारी दिए । गौतमका अनुसार आज राति १२ बजेसम्म आयोगले तोेकेको सामान्य दस्त...

प्रेरणाकी स्रोत जयललिता

नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाको शब्दहरूले अर्थ बदलिरहेको बोगम्य निबन्ध उहिले लेखिदिएका थिए । अचेल सिनेमाका अभिनेता अभिनेत्रीलाई नायक र नायिका भनी उल्लेख गर्ने चलन चलाएर हामीले शब्दको अर्थ बदलिदिरहेका छौ । अहिले भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री जयललिताले आफूलाई वास्तविक जीवनको नायिकाको भूमिका प्रदर्शन गरेर यो नश्वर जीवनबाट अन्तिम साँस धर्तीमा छोडेर सदाका लागि विदा भएकी छिन् । ...

न्यूयोर्कमा (उधौली) साकेला

न्यूयोक । सुम्निमा साँझ नामदिएको साकेला कार्यक्रम न्युयोर्कको अस्टोरियामा सम्पन्न भएको छ । आईतबार भएको कार्यक्रममा साकेलासिली (नाच) प्रदर्शनी गरिएको थियो । सकेलासँगै विभिन्न ब्याक्तित्वलाई सम्मान, गायन, नृत्य, अन्य जातिका संस्कृती लगायत प्रदर्शन गरिएका थिए । कार्यक्रम संयोजक मनु लोहरुङ राईका अनुसार  नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) , अमेरिका र सांगीतिक स्रष्टा पविधन खालिङलाई सम्मान गरिएको छ । ...

देशभर क्रिसमस मनाइँदै

काठमाडौं, १० पुस । इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव डिसेम्बर २५ का दिन क्रिसमस पर्व देशभरका चर्जमा विविध कार्यक्रम गरि मनाइरहेका छन् । दुई हजार वर्षअघि जेरुसेलममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए । सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेद...

क्रिसमस डे मा सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं, १० पौष । सरकारले आइतबार क्रिसमस डे का अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट विदा तोकिएको हो । यसअघि राजपत्रमा प्रकाशित सार्वजनिक विदा सूचीमा आइतबार क्रिष्टियन धर्मावलम्बीहरुका लागि मात्र विदा दिइएको थियो । शनिबार मन्त्रीस्तरीय निर्णयबाट सबैलाई विदा दिने निर्णय गरिएको हो । निर्णयपछि गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीवद्धारा जारी विज्ञप्तीमा देशभर र ...

अलविदा अर्जुन खालिङ

काठमाडौं । कलाकार तथा साहित्यकार अर्जुन खालिङको ४१ बर्षको उमेरमा निधन भएको छ । बुधबार दिउँसो काठमाण्डौ, कोटेश्वरस्थित आफ्नै डेरामा झुन्डिएको अवस्थामा मृत फेला परेको थियो । उनले आत्महत्या गरेको पुष्टी भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरिएको थियो । चित्रकला र कविता लेखनमा अबल खालिङ किरात राई लेखक संघका अध्यक्ष, चिण्डो बुक्सका अध्यक्ष, किरात राई प्रज्ञा परिषद सदस्य तथा संघीय समाजवादी...

लिम्बुवानको बन्दका कारण पूर्वको जनजीवन प्रभावित

संघीय लिम्बुवान पार्टी नेपालले गरेको बन्दकाका कारण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ। संविधान संशोधन गरी अरुण पूर्वका जिल्लालाई लिम्बुवान प्रदेश निर्माण गरिनु पर्ने, झापा, मोरङ र सुनसरीलाई टुक्राउन नहुने र भ्रष्टाचार नियन्त्रण गरिनु पर्ने माग गर्दै लिम्बुवानले बन्दको आह्वान गरेको हो । बन्दको कारण विहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । बजार, कलकारखाना र शैक्षिक संस...