अनूकूल भए राष्ट्रवादी प्रतिकूल भए भारतवादी मानसिकता नेपालमा सहजै औंल्याउन सकिन्छ । अहिले आएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई भारतले बनाएको कुन चाहींले भनिदिँदा सत्याग्रही डा. गोविन्द केसीले भनिदिए “कार्कीलाई इन्डियै लै जा ।” जब कार्कीलाई भारतले बनाएको भनि दिएपछि अब त नेपालीहरूले चलाएको राजनीतिक दलका नेताहरूलाई राष्ट्रवादी बन्नु पर्ने आवश्यकता आइपरेको छ । यसअघि मधेशक...
लोकमान प्रकरण र संविधान संशोधनको प्रश्न
