संविधान कार्यान्वयन र संशोधन विधेयक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरूलाई विश्वास दिलाए अनुसार कार्तिक मसान्तसम्म संविधान संशोधन विधेयक दर्ता गराउने आश दिएपनि फेरि नयाँ म्याद पाएको छ । हुन त प्रचण्डको बोलीमा मोर्चाका नेताहरूले मिलाउँदै आएको लोलीलाई ध्यान दिने हो भने विश्वास गर्ने ठाउँ भने देखिन्न । राजनीतिक विश्लेषक सिके लालले पनि वर्तमान परिदृश्यमा संविधान संशोधन विधेयक दर्ता ...

लोकमान प्रकरण र संविधान संशोधनको प्रश्न

अनूकूल भए राष्ट्रवादी प्रतिकूल भए भारतवादी मानसिकता नेपालमा सहजै औंल्याउन सकिन्छ । अहिले आएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई भारतले बनाएको कुन चाहींले भनिदिँदा सत्याग्रही डा. गोविन्द केसीले भनिदिए “कार्कीलाई इन्डियै लै जा ।” जब कार्कीलाई भारतले बनाएको भनि दिएपछि अब त नेपालीहरूले चलाएको राजनीतिक दलका नेताहरूलाई राष्ट्रवादी बन्नु पर्ने आवश्यकता आइपरेको छ । यसअघि मधेशक...

कुरै नबुझी मलेसीया आएका केपी अधिकारीको दांतमा कसरी ढुंगा लाग्यो थाहा पाउन यो पढ्नुहोस् मलेसियाको पीडा

मेरो प्रवास बसाई करिब दुई बर्ष हुन लाग्यो । प्रवास सोचे जस्तो नहुनुमा ऐजेन्टको पनि ठूलो हात हुदो रहेछ भन्ने कुरा मैले प्रत्यक्ष देखेको छु । म लगायत पाँचथरका दुई जना र सिन्धुपाल्चोकका तीजना गरी जम्मा छ जना एउटै ऐजेन्सीबाट सन् २०१४ मा मलेसियाको लागि उडेका हौँ । हामीलाई ऐजेन्सीले उडानको बिहान मात्र त्रिभुवान विमानस्थलमा डकुमेन्ट दियो । ती डकुमेन्ट दुईखाले थिए । एउटा नेपालको एयरपोर्टमा देखाउने, अर्क...

अब्रोड स्टडीमा जांदै हुनुहुन्छ ? विषय छनौट कसरी ? थाहा पाउन यो पढ्नुहोस्

युवापुस्तामा अब्रोड स्टडी गर्ने लहर छ अहिले । जुनसुकै लेभलका विद्यार्थी अब्रोड स्टडीमा जान हतारोमा छन् । विदेशमा गएर उच्च शिक्षा हासिल गर्ने तरिका अहिले विगतमा जस्तै कठिन छैन । सामान्य तरिकाले पनि विदेशमा स्टडी गर्न जान सकिने अवस्था छ । विदेशमा गएर अध्ययन गर्ने विद्यार्थीको संख्या वर्षेनी बढ्दो छ । विदेशमा उच्च शिक्षा हासिल गर्न निकै खर्चिलो पनि छ । त्यसैले विदेश अध्ययन जानूपूर्व जुन सुकै विद्...

दीर्घ विद्वानको हृस्व संबतः विक्रम संबत

विक्रम संवत नेपालको होइन, भारतको हो । त्यसैले नयाँ नेपालमा विक्रम संवत त्यागेर अरु देशमा जस्तै इस्वि संवत चलाउनुपर्छ भन्ने हल्ला गाइंगुुइँ गुन्जिन थालेको बेला परम्परादेखि नै चलाउँदै ल्याइएको विक्रम संबतलाई हटाउनु हुँदैन भन्ने विचार राम्रै हो । विगतमा हिमवतखण्डको अधिकांश स्थानहरुमा विक्रम संवत चलेको कुुरो पनि सोहृै आना सहि हो र राम्रो पनि हो । विक्रम संवत भारतको होइन, नेपालको हो भन्ने कुरो ‘वास्तवि...

सूचना खान मिल्दैन तर बिना सूचना भोकै परिन्छ

मानिसको जीवनमा सूचनाको प्रभाव अत्यन्त ठूलो हुन्छ । सूचना त्यस्तो शक्ति हो जसले व्यक्ति, नागरिक वा जनतालाई अधिकारका बारेमा स्पष्ट बनाउँछ र अधिकारको खोजीमा क्रियाशील बनाउँछ । लोकतन्त्रमा सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि नागरिकले सहि सूचना थाहा पाउनु पर्दछ । राज्य र सरकारले हरेक नागरिकसम्म सहि सूचना पु¥याउनुु पर्दछ । त्यसैले त हाल विश्वका १०४ भन्दा बढि देशहरुमा सूचनाको अधिकार कानूनी रुपमा नै आए...

नेपाल र भारत बीचको बहुआयामिक सम्बन्ध

नेपालका प्रधानमन्त्रीको भारत भ्रमणले नेपाली राजनीतिमा पक्षीयतालाई बल पु¥याएको छ । भारतको विषय नेपालमा “आशसहितको आक्रोश र अविश्वाससहितको सम्बन्ध” मा आधारित रहँदै आएको छ । आफूले पाउँदा सहयोग र अरुले पाउँदा हस्तक्षेपको धारणा बोकी बस्ने नेपालका नेताहरु स्वावलम्बी, स्वचालित र स्वाभिमानी हुने तर्फ पहल गर्नुपर्छ । घरेलु समस्यालाई घरभित्रै समाधान गर्ने र घर (नेपाल) बाहिर एक स्वरमा बोल्ने परिपाटीको थालनी ग...

मधेश आन्दोलनको निरन्तरता वा सरकारमा सहभागी

परम्परागत राज्यसत्ता वा स्थायी राज्यसत्ताविरूद्धको लडाइँलाई ‘मधेश आन्दोलन’ को रूपमा परिभाषित गरिँदैआएको छ । यसले पनि मधेश आन्दोलन निश्चित भूगोलमा बसोबास गर्ने खास समुदायको मात्र नभएर अभिजातवर्गका शासकहरूको एकल, निरङ्कुश र स्वेच्छाचारी मनोवृत्ति, व्यवहार र अभ्यासहरूबाट वर्षौबाट उत्पीडित रहँदैआएका सबै वर्ग र समुदायको विद्रोहलाई प्रतिनिधित्व गर्छ । त्यसैले परिवर्तनको आकांक्षा प्रतिध्वनित हुने दृष्टिल...

महाशक्ति देशहरूबीच तनाव बढ्दै जाँदा युद्धको सम्भावना

केही दशक लगाएर समृद्धितिर ध्यान केन्द्रीत गर्ने चीनले त्यस अवधिमा संसारको राजनीतिक उथल पुथलमा खासै चासो नराख्नु उसले पाएको उपलब्धिको धेरै ठूलो सुनौलो पक्ष हो । केही दशकको अविराम परिश्रमले चीन विश्वस्तरको दोश्रो समृद्ध राष्ट्रको रूपमा मात्र विकसित भएन, ठूलो इकोनोमिको इज्जतदार भूमिका पनि प्राप्त ग¥यो । ९० को दशकदेखि विश्वमा कम्युनिष्ट देशहरूको पतनको तीव्रतर प्रवाहलाई केही हदसम्म चीनले नै रोकेर आफनो ...

तिलाठी–कुनौलीबीचको सम्बन्ध र राष्ट्रियता

सप्तरीको तिलाठी र सीमापारीका कुनौलीवासीबीच खाँडो नदीको बाढीबाट उत्पन्न समस्याको कारण झडपपछि नेपालको राष्ट्रिय सञ्चारमाध्यमदेखि फेसबुक प्रयोगकर्ता र सत्ता घटकका भ्रातृ संगठनले उछालेको राष्ट्रियताको लहर खाँडोपीडित नागरिकप्रतिको सम्वेदना हो कि सीमा क्षेत्रका जनतामा रहेका पारस्परिक सम्बन्धमा खलल पु¥याउने चाल अथवा सो क्षेत्रको वास्तविकताबाट अनभिज्ञ रहेको देशवासीमा भ्रम फैलाउने प्रयास समय प्रवाहबाट प्...