हिन्दुहरुले विश्वास गरिआएको तेत्तीस करोड देविदेवताको वैज्ञानिक प्रमाणिकरण आजसम्म कहिँपनि भएको छैन । छ त केवल मुर्ती अनि मंदिरहरु । ती मध्ये प्रख्यात मंदिर र मंदिर भित्र रहेका अधिकांश मुर्तीहरुका बारेमा अहिले पुरै हिन्दुस्तान (भारत)मा खलवली हुनेगरी बिवाद आईरहेको छ । जसमध्ये सवैभन्दा ज्यादा बुद्धिष्टहरुले आफ्नो चैत्यविहारहरुलाई हिन्दुले कब्जा लिएको आरोप लगाउने गरेका छन् । भारतको बद्रिना...
अयोध्यामा मस्जित मात्र हैन, निर्मोही र बुद्धिष्टको पनि दावी
