नगेन चाम्लिङ वासिङटन। केही अध्यायनहरुले देखए अनुसार मानिसमा कोरोना संक्रमण फैलनुको खास कारण चमेरा भन्दा ज्यादा सालक भएको बताईएको छ । फोटोः नेपालको भक्तपुरका एक स्थानियले समाएको अति लोपोन्मुख जन्तु सालक । रासस साउथ चाईना एग्रीकल्चर युनिभर्सिटी ग्वाङझावमा रहेका दुई खोजकर्ता सेन योङयी र छियव लिहुवलाई उद्रित गर्दै भनिएको छ, कोरोना संक्रमितसंग लिएको नमुना र सालक संग हुने नमुना बीच ९९ प्रतिसत मेल...
चमेरा भन्दा ज्यादा सालकः कोरोनाको कारक !
