स्थानीय तह बलियो र कार्यकारी नहुने हो भने लोकतन्त्र फेरी एम्बुसमा पर्छ । राजनीतिक सामन्त र ठालुहरुले बुझुन । ‏@yogeshuml55...

तर्क गर्न नसक्ने, किचकिच गरेर उत्तेजित पार्ने, अनि मुख छाड्यो भनेर मम्मि, ड्याडि, पुलिसलाई भन्दिन्छु भनेर रुँदै हिड्ने।...

"रिस" कस्तो नकारात्मक सब्द ! तर यसैको थिक उल्टो "सरी" कस्तो सकारात्मक ! 'रिस' ले सबै बिगारि दिन्छ। 'सरी' ले सबै सुधारि दिन्छ।...

म गजब लेख्छु-यो भ्रम हो। धेरै लेखकलाईझैँ मलाई पनि भ्रमले आनन्द दिन्छ । तर, हामी भ्रम मुक्त भएको दिन साहित्य झन् सुन्दर हुनेछ।वास्तविकता यही हो।...

आहा जीन्दगी

आफैभित्र खोजीएको ससना ख़ुशीहरु मात्र सदाबहार अनि अजम्बरी बन्छ । त्यो अरुको आंखामा नपर्न पनि सक्छ । सिर्फ़ तिम्रो हृदयमा राज गरेर समानान्तर बाचेको हुन्छ । देखिएका र अरुकै मुस्कानमा पलापीएका जुठा ख़ुशीहरु , तिम्रो आवरणमा अहंकारी र आडम्बरी बन्न के बेर ? जो क्षणिक हुन्छ जसरी टल्कने र झल्कनेहरको आयु छोटो हुन्छ । तिमी भित्र भएको अर्ग्यानिक खुशीले जीवनका लागि सरलता खुशीको लागि सत्य सिचेर तिम्रो मुस्कानमा...