अमर तुम्याहाङ चाडको कुरा आउनेवितिकै प्रायः सबैले आफ्नो बाल्यकालका घटनाहरू सम्झन्छन् । म आफू पनि अन्यजस्तै दसैँ भन्ने वितिकै गाईबस्तुलाई घाँस काटीवरि बुढौली वा सुब्बाको घरमा नगरा बजाउन जाने, बाटो खन्न जाने, नवमी या मारको दिन नगरा बोकेर वा नगरा बजाउँदै गाउँभरि मार काट्दै हिँड्ने ताँतीमा सामेल हुने, दसमी या टीकाको दिन टीका लगाइदिएर कसले कति पैसा देला भनेर आफूभन्दा ठूलाको घरमा टीका थाप्दै ...
दसैँसँग आदिवासी जनजातिको साइनो
