बार्षिक ४३ लाख भन्दा बढी धुवाँमा उडाउँदै इटहरी उपमहानगरपालिका

मंसिर १३, इटहरी । इटहरी उपमहानगरपालिकाले बार्षिक ४३ लाख भन्दा बढीको इन्धनमा खर्च गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । इटहरी उपमहानगरपालिकामा रहेका सवारी साधनमा इन्धन प्रयोजन बापत बार्षिक ४३ लाख ४१ हजार ३ सय ७४ रुपैयाँ ९९ सय पैसा रकम धुवाँमा उडाउने गरेको तथ्य सार्वजनिक भउको हो । उपमहानगरपालिकामा रहेको ३३ वटा सवारी साधनले करिव ४४ लाखको इन्धन खर्च निकाल्ने गरेको उपमहानगरले जनाएको छ । यो रकम मध...

विपन्नको दलानमा कुलमान, अव कोही अँध्यारोमा बस्नु नपर्ने

I मंसीर १३, काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले आर्थिक अवस्था कमजोर भएका (विपन्न) परिवारलाई निःशुल्क विद्युत मिटर वितरण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।सरकारले चालु आर्थिक वर्षमा विपन्न परिवारलाई निशुल्क मिटर जडान कार्यक्रम कार्यान्वयनका लागि ४० करोड रुपैयाँ विनियोजन गरेपछि विद्युत प्राधिकरणले उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएका हुन् । नेपाल विद्युत प्राधिकरणले देशभरका वितरण केन्द्रह...

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट ठूलो परिमाणमा सुन वरामद

मंसिर १३, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गए रताी ठूलो मरिमाणमा सुन बरामद गरिएको छ । बिमानस्थल भन्सार कार्यालयले गए राती ८ किलो सुनसहित दुई जना चिनिया नागरिकलाई पक्राउ गरेको हो । नियमित जाँचका क्रममा उनीहरु समातिएको भन्सार कार्यालयका एक अधिकृतले जानकारी दिए । पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् । विमानस्थ...

गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थलको ८४ प्रतिशत काम सकियो, २०२० को मार्चभित्रै सञ्चालन गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको अवस्थामा छ । अहिले यो विमानस्थलको ८४ दशमलव २५ प्रतिशत निर्माणको काम सकिएको छ । टर्मिनल भवन फिनिसिङ, प्राविधिक उपकरण जडानलगायतका बाँकी काम धमाधम भइरहेको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा यो विमानस्थल सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणको काम तीव...

झापाको भद्रपुरस्थित एक पाउरोटी उद्योगमा शिलबन्दी

झापाको भद्रपुरस्थित एक पाउरोटी उद्योगमा प्रशासनले शिलबन्दी गरेको छ। खाद्य पदार्थको स्वच्छतालाई बेवास्ता गरी मापदण्ड विपरीत उद्योग सञ्चालन गरेर मानव स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले झापाले पाउरोटी उद्योगमा शिलबन्दी गरेको हो। जिल्ला प्रशासन कार्यालय नेतृत्वको टोलीले बुधवार गरेको बजार अनुगमनका क्रममा खाद्य पदार्थ...

युवालाई सहुलियतपूर्ण कर्जा दिन तीन बैंकले सहमती पत्रमा हस्ताक्षर गरे

काठमाडौं । युवाहरुलाई सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान दिन तीन बैंक सहमत भएका छन् । बुधबार राष्ट्रिय युवा परिषद र बैंकहरुको सयुंक्त आयोजनामा भएको कर्जा घोषणा कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक र कृषि बिकास बैंकले युवाहरुलाई सहुलियतपूर्ण कर्जा दिन सहमति जनाएका हुन् । उनीहरुले नेपाल सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा कार्यक्रममा सहमति जनाउँदै राष्ट्रिय युवा परिषदसँग सम्...

चिनियाँ खर्चमा केरुङ – काठमाडौं रेलमार्गको विस्तृत अध्ययन हुने

मंसीर ११, काठमाडौं । केरुङ-काठमाडौं जोड्ने रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन चिनियाँ खर्चमा हुने भएको छ । डीपीआरका लागि चिनियाँ टोली नेपाल आउने सहमतिसमेत भएको छ । केरुङ-काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन भइसकेको छ । अब विस्तृत अध्ययन हुनेछ । सो रेलमार्ग लगानीको मोडालिटी भने टुंगिएको छैन । काठमाडौंमा मंगलबार बसेको नेपाल–चीनका अधिकारीको एक बैठकमा सो निर्णय भएको भौतिक पूर्वाधार मन्त्रा...

ठेकेदारलाई ताकेता गर्न माथिल्लो तामाकोशीको आयोजनस्थल पुगे कुलमान

मंसीर १०, काठमाडौं । दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको निर्माणधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम लक्ष अनुसर समयमा सम्पन्न गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उर्जा सचिव दिनेश घिमिरेसंग निर्माण कम्पनीलाई आयोजनाको काम द्रुत गराउन आयोजनास्थल कोलकोत्ता पुगेका छन् । लक्ष्य अनुसार काम भयो भने आगामी असार मसान्तसम्म माथिल्लो तामाकोसीबाट विजुली उत्पादन सुरु भ...

कर दिवसको अवसरमा पथरीमा अन्तरक्रिर्या

मोरङ । आठौ राष्ट्रिय कर दिवस-२०७६ को अवसरमा मोरङको पथरीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम भएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरको आयोजना र पथरी उद्योग वाणिज्य संघको व्यवस्थापनमा अन्तरक्रिर्या भएको हो । राजस्व कार्यालय विराटनगरको प्रमुख कर अधिकृत विमल साप्कोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कर अधिकृत हरीप्रसाद सेँडाइले व्यवसाय दर्ता, खरिद र वित्री खाता प्रमाणित, अभिलेख राख्ने...

प्रधानमन्त्रीले ओलिद्वारा सिंहदरबारबाटै माथिल्लो त्रिशूली थ्री–एको उदघाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाटै ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री–ए जलविद्युत् परियोजनाको उदघाटन गरेका छन् । प्रधानमन्त्री ओलीले आज बिहान डिजिटल प्रविधि प्रयोग गरेर सिंहदरबारबाटै नुवाकोटको किसपाङ गाउँपालिकामा रहेको उक्त परियोजनाको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले सिंहदरबारमा ‘वार रुम’बाट स्वीच थिचेर उदघाटन गरेका थिए भने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्...