काठमाडौं, ११ असोज। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला ६०० रुपैयाँ घटेर छापावाला सुनको भाउ आज तोलाको ९३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार बिहिबारको तुलनामा तोलामा ८०० रुपैयाँ बढेर छापावाला सुन ९३ हजार ९ सय रुपैयाँ पुगेको थियो । आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन प्रति तोला ९२ हजार ८०० रुपैयाँ...
घट्यो सुनको मूल्य
