विश्वका ८ देशमा परीक्षण गरिंदै चीनमा निर्मित कोरोनाविरुद्धको खोप

एजेन्सी । विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमण रोक्न चीनले बनाएको खोप परीक्षण गर्न विभिन्न ८ मुलुकले अनुमति दिएका छन्। सर्बिया र पाकिस्तानले तेस्रो चरणमा क्लिनिकल ट्रायल गर्न अनुमति दिइसकेका छन्। ​ सर्बियामा सीएनबीजीले र पाकिस्तानमा बेइजिङ युनिटले तयार पारेको भ्याक्सिन परीक्षण गर्न लागिएको बिबिसीले जनाएको छ। सीएनबीजीले तयार पारेको खोपको फेज थ्री ट्रायलमा १० देशका करिब ५...

नेकपा अरुणको भ्रामक समाचारप्रति ध्यानाकर्षण

भोजपुर। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अरुण गाउँपालिका भोजपुरले पार्टीको प्रतिष्ठामा दाग लगाउने नियतले भ्रामक समाचार फिँजाएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ। पार्टीले आज एक विज्ञप्ती जारी गर्दै ूमुख्यमन्त्री र लालझण्डाको आडमा नेकपाका नेता मल तस्करीमाू भन्ने भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति जारी गरेको छ । जनतालाई तथ्य र सही सूचना सम्प्रेषण गर्नुको सट्ट...

भीषण पहिरोले, बस्ती बगायो, ६ जनाको शव फेला, के कति बेपत्ता

काठमाडौं। बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क बिहिन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए । “रातिको समयमा खोला उर्ले...

लायन्स क्लब र लियो क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्डसद्वारा दिवा खाजा एवम् खाद्यान्न सामग्री हस्तान्तरण

काठमाडौ । चौतर्फी महिला विकास संस्था सामाखुसीलार्र्इ लायन्स क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्डस र लियो क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्ड्सले संयुक्त रुपमा दिवा खाजा र खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । कोराना कहरको विषम परिस्थितिलाई ध्यानमा राख्दै उक्त संस्थामा रहेका असाह्य,बालवालिकाहरुलार्र्इ विषेश सहयोग प्रदान गरेको हो । चौतर्फी महिला विकाश संस्थाका अध्यक्ष सरिता खड्काद्वारा संचालित सो संस...

मकवानपुरमा १० प्रहरीसहित ३७ जनामा कोरोना संक्रमण

हेटौंडा । मकवानपुरमा १० प्रहरीसहित थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा विहीबार ३७ जनामा कोरोना संक्रमण देखिएको मकवानपुर जिल्ला अस्पतालका आइसोलेसन वार्ड प्रमुख भोला चौलागाईंले जानकारी दिए । संक्रमितहरुमध्ये १८ जना हेटौंडा उपमहानगरपालिकाका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं। ९ का ७ जना, वडा नं। ५ का ४ जना, वडा नं। ४ का ४ ...

काठमाडौं उपत्यका प्रवेश निषेध, नागढुंगा नाकाबाट पैदल भित्रिनेलाई रोकिने

काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहले अत्यावश्यकबाहेकका पास भएका व्यक्तिलाई पनि उपत्यका प्रवेशमा रोक लगाउन पहल थालेका छन् । एम्बुलेन्स, खाद्यान्न ढुवानी र अत्यावश्यक सेवाबाहेकका पास बहाकलाई पनि काठमाडौं उपत्यका प्रवेश निषेध गर्नेगरी अनुगमनसमेत थालिएको स्थानीय निकायले जनाएका छन् । काठमाडौं उपत्यका मेयर फोरमले हिजो गरेको तयारीलाई आजैदेखि कार्यान्वयन गर्नेगरी सबै स्थानीय तहले छलफ...

कोरोना संक्रमण तीब्र नुवाकोट आजदेखि लकडाउन

काठमाडौं । नुवाकोटका सबै स्थानीय तहमा कोरोना संक्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्ण...

काठमाडौंमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । मनमोहन अस्पतालबाट उनी १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् । ...

संक्रमित संख्या थपिंदै ४१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ । ...

प्रेम सञ्जेलमाथि साङघातिक हमला

विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो । प्रेम सञ्जेल भ्रष्टचार विरुद्धका अभियन्ता नै हुन् । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचार...