दुई खेलपछि बार्सिलोनामा फर्किए नेइमार

बार्सिलोनाका ब्राजिली स्ट्राइकर नेइमार दुई खेलमा अनुपस्थित रहँदै पुनः टोलीमा फर्किएका छन्। कार्ड र फिटनेशका कारण उनी च्याम्पियन्स लिग र ‘ला लिगा’ को खेलमा अनुपस्थित रहेका थिए। उनले च्याम्पियन्स लिगअन्तर्गत बोरुसिया मोनचेनग्लाडबाच र ‘ला लिगा’ मा ओसासुनाविरूद्धको खेल गुमाएका थिए। यी दुवै खेलमा बार्सिलोना विजयी भएको थियो। नेइमार आगामी साता अर्को ‘डर्बी’ अन्तर्गत इस्पान्योलविरूद्धको खेल अगाडि कतारको...

कोठे अवधारणाले कर्णालीको विकास हुँदैन : राज्यमन्त्री तामाङ

जुम्ला, २९ कात्तिक । कृषि राज्यमन्त्री राधिका तामाङले कोठाभित्रको अवधारणाबाट निर्मित योजनाले कर्णाली विकास हुन नसक्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल जुम्लाद्वारा आइतबार बेलुका आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री तामाङले सिंह दरबारको कोठभित्र कर्णालीलगायतका दुर्गम क्षेत्रका योजनाको अवधारणा तयार हुनु बिडम्बना हो भन्नु भयो । सिंह दरबारबाट नियालेको कर्णाली यहाँ पुगेर वस्तुगत अवस्थाको अनुभव ...