मुख्यमंत्री जोगीः बनर्जी

  भारत पश्चिम बंगलकी मुख्यमंत्री ममता बनर्जीले एक चुनाबी सभामा मन्तब्य दिने क्रममा भारत उत्तर प्रदेश का मुख्यमंत्रीलाई आदित्यनाथ योगी भन्नु पर्नेमा जोगी भनेकी छिन्। सात चरणमा हुने उत्तर प्रदेश (युपी) बिधानसभा २०२२ को चुनावी कार्यक्रम अनुसार युपीको लखनउमा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले जोगी भनेकी हुन्।हिन्सदी भाषामा दिएको म्बोधनको क्रममा उनले आफ्नो हिन्दी त्यती राम्रो नभएकाले प्रस्ट...

अमेरिकामा पहिलो पटक राष्ट्रपतीले कार्यभार लिने सभामा २ हजार उपस्थिति का लागि २५ हजार सुरक्षाकर्मी

Photo: BBC नगेन चाम्लिङबाल्टिमोर । संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपती जो वाईडेनको कार्यभार सम्हाल्ने पहिलो दिन जनवरी २० को समारोहमा २ हजार मात्र सहभागि हुँदैछन भने समारोहलाई सुरक्षा दिन २५ हजार सुरक्षकर्मी खटिदैछन् । कोभिड माहामारीको भयले सर्वसाधारणको उपस्थितिलाई रोकिएका कारण दुई हजार मात्रको उपस्थिती हुन लागेको हो भने यती धेरै सुरक्षकर्मी खटिनुका कारण भने गोरा सर्वसत्तावादीको भयले हो...

अमेरिकाको नयाँ राष्ट्रपतिको चुनाबमा ट्रम्प भन्दा २३ सिट अघि बाईडन

Photo: axios नगेन चाम्लिङमेरिल्याण्ड । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकाल सकिँदै गर्दा दोश्रो कार्यकालका लागि हिँजो सकिएको चुनावको नतिजा आउनेक्रममा छ । जम्मा पचास राज्यहरु रहेको अमेरिकामा कुल ५३८ प्रतिनिधिहरुको नतिजाहरु आउने क्रममा छ । जुन दलले नतिजा जम्मा २ सय ७० वा सो भन्दा ज्यादा जीत्ने छ उसैले नयाँ सरकार गठन गर्ने ब्यवस्था छ ।ट्रम्पको दल रिपब्...

https://www.google.com/search?q=us+election+live&oq=us+election+live&aqs=chrome..69i57j0i131i433l2j0i3l5.7644j0j7&sourceid=chrome&ie=UTF-8 ...

अहो जीतु राई अब सुबेदार मेजर

The Indian President, Shri Pranab Mukherjee presenting the Rajiv Gandhi Khel Ratna Award to Shri Jitu Rai for Shooting, in a glittering ceremony, at Rashtrapati Bhavan, in New Delhi on August 29, 2016. ईटहरी ।संखुवासभा मुलघर भई भारतीय सेनाको गोर्खा रेजिमेण्टमा कार्यरत जीतु राई सेनाको सुबेदार मेजर भएका छन् । Photo: The Economic Times गत २६ अगस्ट् २०२० मा एक समारोह गरी उनलाई पदोन्नती गरिए...

बच्चन परिवारैलाई कोरोना संक्रमण

काठमाण्डौं । भारतीय चलचित्र उद्योगका प्रख्यात अभिनेता अमिताभ बच्चन सहित उनका परिवारका अन्य सदस्यहरुलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । बच्चन सहित उनका बुहारी प्रब्यात अभिनेत्री ऐश्वर्या राय बच्चन, अभिनेता छोरा अभिषेक बच्चन र आठ बर्षिया नातीनी आरध्या बच्चनलाई पनि कोरोना भएको जाँच पछि पुष्टि भएको अभिषेक बच्चनले आफ्नो आधिकारिक ट्वीटर पेजबाट सार्वजानिक गरेका हुन् । ट्वीचरमा लेखेका छ...

सोलु देखि न्युयोर्क सम्म पर्खि राईका यात्रा

पुर्ण राई पुर्ण राई / हिमश्रिंखलाको केन्द्रविन्दु, सर्वोच्च शिखर चोमोलुङ्मा (सगरमाथा) रहेको ठाउँ हो सोलुखुम्बु । उत्तरतिर हिमश्रृङ्खलाहरुको बादशाह मानिने विश्वको छानो सगरमाथासँगै दन्तलहर देखिने हिमश्रृङ्खलाहरु, पहाड, पर्वत हुँदै दक्षिणतिर बग्ने दुधकोशी नदी अनि हरियाली डाँडाकाँडा सँगै ठुला फाँटहरुको समिश्रण हो सोलुखुम्बु । सोलुखुम्बुका अनगिन्ती गाउँ वस्तिहरु मध्यको एउटा सुन्दर गाउँ हो राप्छा ।...

कोभिड बाट जोगाउँदै अमेरिकामा फिप्ना

न्युयोर्क । नेपाल आदिवासी जनजाति माहासंघ अमेरिका (फिप्ना) ले न्युयोर्कमा रहेका नेपाली समुदायलाई कोभिड–१९ माहामारी रोकथामका सामग्रिहरु तथा राहत वितरण गरिरहेका छन् । हालसम्म बितरित सामग्रीरुमा टाईनल औषधि, सर्जिकल र नर्मल मास्क करिव १० हजार प्रति, सेनिटाईजर ३ सय प्रति, थर्मोमिटर २५ प्रति छन् । टाईनल औषधी कोभिड–१९ बाट संक्रमित नेपालीहरुको घरमै पु¥याएर दिईएको थियो भने अन्य सामग्रीहरु तोकिएको ठा...

कोरोना बाट निधन राईको सदगद भयो

न्युयोक। कोरोनाको कारण अमेरिकाको न्युयोकमा ज्यान गुमाएका भोजपुर मुलघर भएका विष्णु राईको सरकारी नीति अनुसार सदगद गरिएको जनाएको छ । मेरिल्याण्ड राज्यमा रहेका नेपाली मुलका सांसद ह्यरी भण्डारी र सामाजिक संस्था फ्रेण्ड्स् अफ स्पार्सका प्रमुख प्रकाश श्राफबाट सदगदका लागि खास पहल भएपछि राईको सदगद चाँडै भएको न्युयोर्क निवासी केशवराम राईले बताए । अविबाहित र आफन्त समेत अमेरिकामा नभएका कारण मृतक ...

अमेरिकामा कोरोनाले नेपालीको निधनः फिफ्नाले भन्यो समस्यासंग जुझ्ने

न्युयोर्क । कोरोना संक्रमणको कारण संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा एकजना नेपालीको निधन भएपछि नेपाली समुदाय माझ अझ सजक अपनाईएको पाईएको छ । अनिल सम्माहाम्फे पाँचथरको कुम्मायक ४ रानीगाउँ स्थायी घर भई पन्ध्र वर्षदेखि न्युयोर्कमा पाँच सदस्यीय परिवार सहित बसोवास गरिआएका ४९ वर्षिया अनिल सम्माहाम्फे लिम्बु को निधन भएपछि सजगता अपनाईएको हो । यसैविच लिम्बुको परिवारको अन्यसदस्यहरु दुई छोराहरुलाई ...