सूर्योदय नगरपालिकामा ‘सूर्य’को जित, रनबहादुर बने मेयर

२० असार,इलाम । सूर्योदय गरपालिकाको मेयर उपमेयरसहित अधिकांश पदमा बर्चस्व कायम गर्दै एमालेले इलाममा आफू सबैभन्दा ठूलो शक्ति रहेको प्रमाणित गरेको छ । मंगलवार अपरान्ह सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार सूर्योदयन गरपालिकाको मेयर पदमा नेकपा एमालेका रनबहादुर राईले जितेका छ । यसरी नै उपमेयरमा पनि एमालेकै दुर्गादेवी भट्टराई विजयी भएकी छिन् । राईले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमलाल र...

उम्मेदवारको मत बराबरी

काँकडभिट्टा ९ झापा०, २० असार । कमल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारको मत बराबरी आएपछि अन्योल सिर्जना भएको छ । आज आएको मतपरिणाम अनुसार नेकपा ९एमाल०का अध्यक्षका उम्मेदवार मेनुका काफ्ले र काँग्रेसका हुकुमसिंह राईको मत बराबर आएपछि पुनःगणना गर्ने या गोलाप्रथा गर्ने भन्ने बारेमा अन्योल भएको छ । एमालेकी काफ्ले र काँग्रेसका राई दुवैले आठ हजार २७५ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रेमप्रसाद ल...

नागरिकता पाउन दुई दिन लामबद्

रुकुम, २० असार । बाँफिकोट गाउँपालिका–६ की सुष्मिता पुन जनजातिको जातीय सिफारिस लिनका लागि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा लामबद्ध लागेको दुई दिन भयो । उहाँले नागरिकता अझै पाउन सक्नुभएको छैन । उहाँ जस्तै बाँफिकोट–२ कै नन्दराम केसी पनि नाता प्रमाणितको सिफारिस लिनका लागि लामबद्ध बसेको दुई दिन नै भयो । जिल्लामा विद्युत् सेवा अनियमित हुँदा जिल्ला प्रशासनलगायत सरकारी कार्यालयको नियमित काममा समस्...

संसद् : गाउँपालिकामा इलाका प्रशासन कार्यालय माग

काठमाडौँ, २० असार । व्यवस्थापिका– संसद्को आजको बैठकमा विनियोजन, विधेयक, २०७४ अन्तर्गत छ मन्त्रालयको शीर्षकमाथि छलफलमा भाग लिँदै सांसद्हरुले प्रत्येक गाउँपालिकासम्म इलाका प्रशासन कार्यालय राख्न माग गर्नुभएको छ । उहाँहरुले नयाँ सहरका पूर्वाधार विकास गर्न, बेरुजु फस्र्याेटमा जोड दिन, गृह प्रशासनलाई चुस्त बनाउन, शिक्षा नियमावली ल्याउन, श्रम ऐन संशोधन गर्न र विपद् ऐन ल्याउन सरकारलाई सुझाव दिनुभय...

ओखलढुङ्गामा चारवटा तहमा काँग्रेस, तीनमा एमाल

खोटाङ, २० असार । ओखलढुङ्गाको कुल आठवटा स्थानीय तह मध्ये चारवटामा नेपाली काँग्रेस, तीनवटामा नेकपा (एमाले) र एउटामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । एक नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा काँग्रेस चम्पादेवी गाउँपालिका, खिजिदेम्बा गाउँपालिका, मानेभञ्ज्याङ गाउँपालिका र सुनकोसी गाउँपालिकामा विजयी भएको छ । एमाले सिद्धिचरण नगरपालिका, मोलुङ गाउँपालिका र लिखु गाउँपालिकामा विजयी भयो माओवादी क...

तराई– पहाड जोड्ने साहित्य लेख्नुपर्छ : डा प्रश्रित

काठमाडौँ, १० असार । साहित्यकार डा मोदनाथ प्रश्रितले नेपाली साहित्य र संस्कृति रुपान्तरणका क्षेत्रमा दिएको योगदानका बारेमा आज यहाँ परिचर्चा गरिएको छ । उहाँको ७६ औं जन्मोत्सवका अवसरमा “प्रश्रित प्रतिष्ठान” उपत्यका शाखाले आयोजना गरेको शुभकामना एवम् सांस्कृतिक परिचर्चा कार्यक्रममा समाज पछ््यौटे र शासन व्यवस्था सामन्ती निरङ्कुश भएको समयमा प्रश्रितका कृतिले सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण भ...

व्यावहारिक शिक्षालाई अगाडि बढाउनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, १० असार । उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले स्थानीय तहको निर्वाचनसँगै सामुदायिक विद्यालयको शिक्षा राम्रो हुने बताउनुभएको छ । नेपाली काँग्रेस स्याङ्जा– काठमाडौँ सम्पर्क समितिले उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री श्रेष्ठलाई बधाई तथा सम्मान दिन आज बसुन्धारामा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले स्थानीय तहलाई दिइएको अधिकारसँगै सामुदायिक विद्यालयको शिक्...

इलामका चुनावी सभामा केन्द्रीय नेता

इलाम, १० असार । स्थानीय तहको निर्वाचन हुने दिन आउन चार दिन बाँकी छँदा इलाममा चुनावी माहोल ह्वात्तै बढेको छ । राजनीतिक दलका नेता–कार्यकर्ता चुनावी प्रचारप्रसारमा गाउँ÷गाउँ पसेका छन् । गाउँ पुगेर उनीहरुले नागरिकलाई चुनावबारे जानकारी गराउँदै आफ्नो पक्षमा मत माग्न थालेका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले विगत एक सातादेखि नै विभिन्न गाउँपालिकामा भएका चुना...

सेयर बजार : करिब तीन अर्बको कारोबार

काठमाडौँ, १० असार । धितोपत्र बजारमा यससाता रु दुई अर्ब ९६ करोड १९ लाख २० हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६४ कम्पनीको ५२ लाख ९२ हजार ६० कित्ता सेयर खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा शुन्य दशमलव शुन्य दुई प्रतिशतले कम रहेको छ । गत साता १६१ कम्पनीको ४९ लाख आठ हजार ६० कित्तासेयर रु दुई अर्ब ९६ करोड २५ लाख २२ हजारमा खरिद बिक्री भएको थियो । स्ट...

अस्थायी शिक्षकसँग चारबुँदे सहमति, अनशन अन्त्य

काठमाडौँ, ९ असार । शिक्षा मन्त्रालय र अस्थायी शिक्षकका प्रतिनिधिबीचको वार्तामा आज चारबुँदे सहमतिसँगै आन्दोलनरत शिक्षकको अनशन तोडिएको छ । उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठको उपस्थिति र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिको रोहबरमा सिंहदरबारस्थित मन्त्रालयमा भएको वार्तामा कार्यरत सबै अस्थायी शिक्षकलाई परीक्षामा सहभागी हुन मौका प्रदान गर्ने र असफल हुनेलाई तोकिएको सुविधा दिने...