विद्यालयहरुले विद्यार्थीहरुमा ज्वरो नाप्ने उपकरण इन्फारेड थर्मोमिटरको प्रयोग गर्न थाले

कोरोनाको जोखिम बढ्दै गएपछि विद्यालयहरुले पनि विद्यार्थीहरुमा ज्वरो नाप्ने उपकरण इन्फारेड थर्मोमिटरको प्रयोग गर्न थालेका छन् ।शुक्रबार बिहान काठमाडौंको भीएस निकेतन स्कुलले आफ्ना विद्यार्थीहरुमा इन्फारेड थर्मोमिटरको प्रयोग गरेको हो । ज्वरो चेक गर्दै विद्यार्थीलाई विद्यालय प्रवेश गराउन थालिएको विद्यालयले जनाएको छ ।शरीरको तापक्रम बढी भएमा इन्फारेड थर्मोमिटरमा रातो संकेत देखिन्छ । त्यस्तो देख...

सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौँ — संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले समितिको अर्को बैठकले निर्णय नगरेसम्म सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा भएका कमीकजोरीलाई अझै गम्भीरताका साथ छलफल गर्नुपर्ने ...

अडियो रेकर्ड सम्बन्धमा प्रचण्ड र प्रधानमन्त्रीबीच छलफल प्रचण्डले बाँस्कोटालाई राजीनामा दिन सुझाए , प्रधानमन्त्रीले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई बोलाए बालुवाटार

८ काठमाडौँ । ७० करोड रुपैयाँ कमिसनमा मुछिएपछि सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई राजीनामा दिन दवाव परेको छ । बिहीबार बिहान प्रधामन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डबीचको छलफलमा प्रचण्डले बाँस्काटोले राजीनामा दिनु ठीक हुने सुझाव दिएका छन् । सो छलफलमा गम्भीर विषय बाहिर आएसँगै अब कसरी अघि बढ्ने भन्ने विषयमा ओलीले प्रचण्डसँग राय ...

कांग्रेसले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्ने

फाागुन,८ काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्ने भएका छन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । र, कांग्रेसले उनलाई बर्खास्त गर्न माग गरेको छ । मन्त्री बास्कोटाको राजीनामा माग गर...

ओली सरकारको दुई वर्षे कार्यकालविरुद्ध प्रतिपक्षी काँग्रेसको बुँदागत रुपमा १३ टीप्पणी

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले फागुन ३ गते कार्यकालको दुई वर्ष गरेर तीन वर्षमा प्रवेश पाएको छ । सोही अवसरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपाले चुनावी घोषणापत्रमा दुई वर्षमा गर्छौँ भनेर प्रतिबद्धता गरेको तर काम नगरेको भन्दै १३ वटा बुँदा सार्वजनिक गरेको छ। नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले खण्डनको बेलिविस्तार यसरी बुँदागत रुपमा गरेक...

कुखुराको चल्ला र दानाको मूल्य बृद्धिकोविरुद्ध किसानहरु आन्दोलनमा उत्रे

काठमाडौं । कुखुरापालन व्यवसायमा चल्ला र दानाको मूल्य अत्यधिक बढेपछि कुखुरा पालक कृषकहरु आन्दोलित भएका छन् । बजारमा मासुको मूल्य बढेपनि आफूहरुले लागतको हिसाबमा कुखुराको मूल्य नपाएको किसानहरुको गुनासो रहेको छ । पीडित कृषकहरुले राष्ट्रिय रुपमै संगठित हुँदै ‘राष्ट्रिय कुखुरा पालक संघर्ष समिति नेपाल’ नै गठन गरी संघर्ष शुरु गरेका हुन् ।मंगलबार राजधानीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभ...

भीआईपी गाडीमोहमा धक्का , फजुल खर्च नियन्त्रणमा सरकारले मापदण्ड बनाउने तयारी गर्दै

काठमाडौं । केन्द्र, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले महँगा सवारीसाधन खरिद गरी राज्य कोषको ढुकुटी रित्र्याउन थालेपछि सरकारले गाडी खरिद प्रक्रियामा थप कडाइ गर्ने तयारी थालेको छ । केन्द्रदेखि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीलगायत उच्चपदस्थ व्यक्तिबीच महँगा गाडी खरिद गर्ने प्रवृत्ति अत्यधिक बढेपछि त्यस्तो प्रवृत्तिलाई अंकुश लगाउने गरी नयाँ मापदण्ड बनाउन लागिएको स्रोतले जनाएको छ । महँ...

सप्तरीमा हुन लागेको मुस्लिम समुदायको धार्मिक सम्मेलन रोक्न गृहमन्त्रालयको आदेश

२ फागुन, सप्तरी । मुस्लिम समुदायले सप्तरीमा गर्न लागेको धार्मिक सभा अगाडि नबढाउन गृह मन्त्रालयले आदेश दिएको छ । आयोजकले प्रतिवद्वता पूरा नगरेको भन्दै मुस्लिम समुदायको धार्मिक सभामाथि मन्त्रालयले रोक लगाएको हो । धार्मिक सभामा नेपालसहित भारतका मात्रै मुस्लिम धर्माम्बलीको सहभागिता हुने बताइए पनि विश्वका धेरै देशका मुस्लिम धर्मावलम्बीहरुको सहभागिता गराइएको भन्दै गृह मन्त्रालयले कार्यक्रम नगर्न...

एमसीसी अनुदान ५३ अर्वको विवाद मच्चाउनेहरु ! यता राज्य ढृुकुटीको २९ अर्वडुब्ने अवश्थामा पुगेपनि बेखबर

काठमाडौं । बहुचर्चित एमसीसीको ५३ अर्व अनुदान सहयोगको विषयलाई लिएर उत्पन विवाद सडकदेखि सदनसम्म चल्यो । तर, राज्य ढुकुटीबाट विभिन्न विकासको शीर्षकमा विनियोजित अर्बौ रकम डुब्ने अवश्थामा पुग्दासमेत सरकारवाला निकाय बेखबर छन् । आजको राजधानी दैनिककले यो सम्बन्धी समचार छापेको छ । हेर्नुहोस् । मुलुकको पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न ठेक्काको उचित व्यवस्थापन र अनुगमन हुन नसक्दा राज्यकोषको साढे...

नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्षमा ढुंगानाद्धारा उम्मेद्धवारी घोषणा

नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्षमा पाँचथरका अग्रज पत्रकार लवदेव ढुंगानाद्धारा उम्मेद्वारी घोषणा गरेका छन् । १ नं. प्रदेशको प्रतिनिधित्व गर्दै पत्रकार लवदेव ढुंगानाले आसन्न नेपाल प्रेस युनियनको नवौं सम्मेलनमा केन्द्रीय उपाध्यक्षमा उम्मेद्वारी दिने घोषणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । हाल नेपाल पत्रकार महासंघ पाँचथरकाको जिल्ला अध्यक्ष रहेका उनले पाँचथर, ईलाम, ता...