सगरमाथा हिमाल आरोहण पदमार्ग निर्माण गर्ने क्रममा तीन जना शेर्पा आरोहीहरु बेपता

फाल्गुन,  काठमाडौं। विभागको अनुसार, आउदै गरेको हिमाल आरोहण सिजनको लागी आरोहण पदमार्ग सफा र निमार्ण गर्ने क्रममा तीन जना पद प्रद्धशक शेर्पाहरुको बेपता भएका छन्। स्थानिय प्रशासन, हिमालय उद्धार संघ, हिमालय प्रदुशन नियन्त्रण समिति र इमेजिन नेपाल ट्रेक एण्ड एक्पेडिसन प्रा.लि. को समन्वयमा उद्धार जारी रहे पनि अहिले संम उद्धार संभन भएको छैन तर उद्धार जारी रहेमा पर्यटन विभागले जनाएको छ।

ती तीनै जना शेर्पा गाइडहरु खुम्बु पासाङ ल्वामुल गा.पा.–५ को दाछिरी शेर्पा, पेम्वा तेन्जिङ शेर्पा र लाक्पा रिता शेर्पा रहेको विभागले जनाएको छ ती तीनै जना इमेजिन नेपाल ट्रेक एण्ड एक्पेडिसन प्रा.लि मार्फत त्यस तर्फ प्रस्थान गरेका थिए।

Published On: Time : 16:57:08

तपाईको प्रतिक्रिया