काठमाण्डौ। चैत्र २७, २०७९गतै काठमाण्डौका आयोजित नेपाल चेम्वर अफ कमर्स ७२ औं वार्षिक साधारणसभाmालाई प्रधान मन्त्री पुष्प कमल दाहालले संबोधन गर्दै नेपालको वर्तमान अर्थ व्यवस्था समस्था समाधानको लागी सरकार प्रतिबद्ध रहेको र दृद्धताकासाथ काम पनि गरिहेको वताएको छन्। सो संबोधनको क्रममा प्रधान मन्त्री भए लगतै सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्र बीच घनिझुत छलफल थालेको र अब त्यसले निकास निकाल्ने पनि बेला आएको प्रचण्डले वताउनु भयो।
लगानीको वातावरण, व्याजदर नियन्त्रण, तथा अर्थतन्त्रका सकारात्मक पहलको लागी सरकार गम्भिर गहेका पनि बताए। बाह्य कारणबाट अर्थतन्त्रको आन्तरिक अवस्था केहि समस्थामा थियो अब सहज अवस्थातिर जाँदै छौ, प्रधान मन्त्रीको जोड थियो। साथै सो संबोधनकाक्रममा वैंकको व्याजदर छटाएर लगालीको मनोवल बढाउन, पूँजीगत सर्च बढाएर बजार चलायमान गराउन र अन्य नितीगत समस्याहरुलाई हल गरेर सरकार सबै निकाय एक ठाउँ भएर काम गरिरहेको बताए।