राष्ट्रिय स्वतन्त्र पार्टीको पत्रकार संमेलन

काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीको पत्रकार संमेलन पार्टीका अध्यक्ष रवि लामिछानेको प्रमुख आथित्यमा संपन्न भएको छ। सो संमेलनले आगामी आउने निर्वाचनमा बारा–२ बाट रमेश खरेल, चितवन–२ बाट अध्यक्ष लामिछाने र तनहुं– १ बाट डा. स्वर्निम वाग्ले प्रतिस्पर्धाको लागी पार्टीले प्रारम्भिक उम्मेद्धार छनोट गरेका छन्। डा. वाग्ले कांग्रेस परित्याग गरी रास्वपा मा प्रवेश गरेका हुन् भने रमेश खरेल पूर्व प्रहरी नायक महानिरिक्षक र नेपाल सुशासन पार्टाीका अध्यक्ष हुन्।

Published On: Time : 17:25:19

तपाईको प्रतिक्रिया