विश्व विजेताको विशाल योगफल

काठमाण्डौ। आज बिहानै संपन्न भएको मैत्रीपूर्ण फुटबल खेलमा कतार विश्व कपका विजेता अर्जटिनाले कुराकाओ विरुद्ध विशाल योगफल खडा गरेको छ।

सो मैत्रीपूर्ण खेलमा कतार विश्व कपका गोल्डेन बल विजेता लियोनल मेसी आफ्नो करियरको हयाट्रिकसहित पूःन हिरो भए। सो खेलमा अर्जटिना शूज्यकाविरुद्ध सात गोलले विजयाी भएका थिए जस अन्तर्गत मेसीको हयाट्रिक, निको गुन्जालेज, इन्जो फर्नान्डेज, एन्जल डि मारिया र गोन्जालो मोन्टियलले गोल गर्न सफ रहे। यस मैत्रीपूर्ण खेल अर्जेटिनाको स्टुडियो युनिकोमा आयोजना भएको थियो।

Published On: Time : 9:29:49

तपाईको प्रतिक्रिया