काठमाण्डौं। काठमाण्डौंमा आयोजित सौन्दर्य प्रतियोगिता भिनुजाले सन २०२३ को मिस लिम्बु उपाधि चुमिन् भने काजल सेलिङ लिम्बुले फस्ट रनरअप र मुना चेम्जोङ लिम्बुले सेकेण्ड रनरअपको ताज पहिरिन्।
बिजेता भिनुजाले एक लाख नगद सहित हङकङको भ्रमणको पनि अवसरप्राप्त गरीन्। ग्राण्ड फिनालेमा अभिनेता सुनिल थापा लगायत अथितिले विजयी सुन्दरी प्रतिस्पर्धीहरुलाई पुरस्कार तथा उपाधि प्रदान गरेका थिए।
