माघ २, काठमाण्डौ ।
सता साझेदारहरुको बैठक बालुवाटारमा पौने ६ बजे बाट शुरु भएको छ । बैठकमा मन्त्रीपरिषद्लाई पुर्णता दिने विषयमा छलफल हुने बताइएको छ । बैठक बस्नु पुर्व केपी ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र केपी ओली बीच करीब ६ घण्टा छलफल भएको थीयो ।