पौष १७, काठमाण्डौ
नेकपा (माओवादी) केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफु सरकारमा जानको लागी कुनै पहलकदमीमा नरहेको बताएका छन् । उनी भन्छन् की आफु सहित दोश्रो पुस्ताका नेता समेत सरकारमा नजाने बताउछन् ।
उनले आफु बाहिरै बसेर पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई सफल बनाउन लागी पर्ने बताएका छन् । माओवादी केन्द्रका तेश्रो पुस्ताबाट सरकारमा सामेल गराउने बताएका छन् । प्रचण्ड नेतृत्वमा बनेको सरकारले जनतामा विश्वाश र उत्साह बढेको बताएका छन् । सुशासन, भ्रष्टचार नियन्त्रण र विकासको जनचाहना पुरा हुने बताउछन् ।