मंसिर २८, काठमाण्डौ
राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेको प्रतिनिधी सभाको सांसद पद खारेज गर्न सर्बोच्च अदालतमा रीट दायर भएको छ । जनउतरदायी र जनसमन्वयकारी भन्दा पनि मिडीया स्टन्टमा रोमान्स गर्ने रवि लामिछाने नेपाली नागरीकता बिवादको उल्झनमा छन् ।
सिन्धुलीका युवराज सफलले संबैधानिक इजलासमा दायर गरेको रिटमा रवि लामिछानेको सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टिको सभापति पद खारेज गर्न माग गरीएको छ ।