गोरखा २ मा बाबुराम भट्टराई र नारायणकाजि श्रेष्ठ को साथमा प्रचण्ड मनोनय दर्ता गर्दै

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उमेदवार दर्ताका लागि गोरखा जाँदैछन् ।

उनी मनोनयन दर्ताका लागि नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ दुवैलाई लिएर गोरखातर्फ प्रस्थान गरेका हुन् । नेकपा माओवादी केन्द्रको पार्टि बैठकले नै पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा पठाएको हो ।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत् आफूहरु गोरखा जान लागेको जानकारी गराएका छन् ।

प्रचण्डले गोरखा २ बाट उमेदवारी दर्ता गराउँदैछन् ।

Published On: Time : 13:39:31

तपाईको प्रतिक्रिया