काठमाडौं,
सतारुढ गठबन्धनले प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागी सीट बाँडफाँड प्रस्ताव शिर्ष नेता सामु पेश गरेको छ । कार्यदलको प्रस्ताव अव शिर्ष नेताबाट टुंगो लगाईने छ ।
सीट बाँडफाँडको टुंगो लगाउन शिर्ष नेताहरुको बैठक बालुवाटारमा बसी राखेको छ ।
