अध्यक्ष प्रचण्ड केही दिन चितवन बिताउने


काठमाण्डौ ।
नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ३ दिनका लागी चितवन शनिबार बेलुका गएकाले मंगलबार मात्रै फर्किने कार्यतालिका रहेको सचिवालय श्रोतले बताएको छ । अध्यक्ष प्रचण्ड नितान्त निर्वाचन क्षेत्रको चुनावी कार्यक्रम भेटघाट, पार्टि प्रवेश, प्रशिक्षण, भेला लगायत चुनाव केन्द्रीत कार्यक्रममा व्यस्त हुनेछन् । सबै कार्यक्रम सकेर मंगलबार फर्किनेछन् ।

मंसीर ४ को निकट चुनावलाई लक्ष गरेर बाक्लो चितवन आवतजावत कार्यक्रम हुन गईरहेको हो ।

Published On: Time : 11:21:43

तपाईको प्रतिक्रिया