सौभाग्यशाली हुँ कि अभागी : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिमा सौभाग्यशाली हुँ कि अभागी दोधारमा हुने बताउनु भएको छ । मुलुकको राजनीति आफूमा केन्द्रित हुने परिस्थिति निर्माण भएको भन्दै यसको रक्षाका लागि मेहनत गर्न आग्रह गरेका छन ।

दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटीको आठौं स्मृति दिवसको अवसरमा विहिबार आयोजित कार्यक्रममा प्रचण्डले भने, कहिलेकाहिं त म सौभाग्यशाली हो कि, अभागी हो कि जस्तो लाग्छ ।

माओवादी केन्द्र देशकै पहिलो कम्युनिष्ट पार्टी बन्ने आधार स्पष्ट रहेको दाबीसमेत उनले गरे ।

Published On: Time : 12:55:47  73पटक हेरिएको

तपाईको प्रतिक्रिया